• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

तेस्रो पदम खत्री स्मृतिमा बडीमालिका साँस्कृतिक महोत्सव लाग्ने, को को आउदै छन् कलाकारहरु

खप्तड मालिका न्युज September 12, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– तेस्रो पदम खत्री स्मृतिमा बडीमालिका साँस्कृतिक महोत्सव लाग्ने भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका वडा नं. ९ पैमामा स्थापना गरीएको उक्त प्रतिष्ठानले बडीमालिका साँस्कृतिक महोत्सवको आयोजना गरीएने प्रतिष्ठानले मार्तडीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । उक्त साँस्कृतिक महोत्सव जिल्लाको त्रिबेणी नगरपालिका वडा नं. ९ पैमामा बडीमालिका साँस्कृतिक महोत्सव नेपालीहरुको महान पर्व दशैको अवर पारी अषोज ३० गतेदेखि कार्तिक ३ गते सम्म संचालन हुने भएको छ । महोत्सवमा राष्ट्रिय देखि स्थानिय स्थरका कलाकार हरुको उपस्थिती रहने प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्रीले बताए । बडीमालिका साँस्कृतिक महोत्सवमा कलाकारहरु गायक लालबहादुर धामी (अछामी बड्डो), देउडा गायक धोजबहादुर महरा, गायक तथा मोडल चक्र बम, देउडा गायक प्रकाश थापा, निर्देशक भिम थापा, देउडा गायीका रेखा जोशी, गायीका तथा मोडल लक्ष्मी आचार्य, गायीका कल्पना बि.सि., देउडा गायीका निरुता खत्री, मोडल झरना बोहरा, देउडा गायीका संगिता शाह, देउडा गायीका शोभा थापा, गायक देबिराम रानामगर, हाँस्यकलाकार भिम बिष्ट (अछामी रेखा) र देउडा गायीका माया पाण्डे लगाएत कलाकार हरुको प्रस्तुती रहने भएको छ ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑