• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

तेस्रो पदम खत्री स्मृतिमा खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम गरि मनाईने

खप्तड मालिका न्युज September 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मानदेव रोकाया, बाजुरा– जिल्लाको त्रिबेणी नगरपालिका ९ पैमामा स्थापित पदम खत्री स्मृति प्रतिष्ठान बाजुराले बिगत तीन बर्ष देखि विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । स्वर्गीय पदम खत्रीका छोराहरुले स्वर्गीय बुबाको सम्झनामा स्थापना गरीएको पदम खत्रि स्मृति प्रतिठान बाजुरा स्थापना गरीएको हो । हरेक बर्ष संचालन हुदै आईरहेको कार्यक्रमलाई यो बर्ष पनी निरन्तरता दिने हेतुले कार्यक्रमको आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रिले बताए । अध्यक्ष खत्रिका अनुसार हरेक बर्ष गरीदै आएको कार्यक्रमलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउदै जाने बताए । कार्यक्रम हरेक बर्ष नेपालीहरुकाे महान चाँड बिजया दशमीको अवसरमा मनाउदै आईएको छ । कार्यक्रम मिति २०७८ अषोज ३० गते देखि ५ दिनसम्म कार्यक्रम गरिने भएको छ । कार्यक्रममा खुला भलिबल प्रतियोगिता गरीने भएको छ । त्यस्तै कार्यक्रममा स्थानीय तथा राष्ट्रीय कलाकारहरुका साथ साँस्कृतिक कार्यक्रम गरी मनाईने प्रतिष्ठानले मार्तडीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले पदम खत्री स्मृति प्रतिष्ठानले बिगत तिन बर्ष देखि संचालन गर्दै आईरहेको कार्यक्रम एकदमै प्रभावकारी रहेको बताउनुभयो । प्रतिष्ठानले आफ्नो फाईदाको लागी नभएर जनताको मनोरञ्जनका लागी आफुले ब्यक्तिगत लगानीमा भए पनी कार्यक्रमको आयोजना गर्दै आएकोमा प्रतिष्ठानलाई धन्यवाद समेत दिनुभयो । प्रतिष्ठानलाई आफुले सकेसम्मको सहयोग गर्न तयार रहेको बताए । आफुले प्रतिष्ठानलाई आगामी दिनमा समेत सहयाेग गरीरहने प्रतिवद्धता जनाउनुभएको छ ।
पदम खत्री स्मृति प्रतिष्ठान बाजुराका अध्यक्ष अमरसिंह खत्रीको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनको प्रमुख अतिति त्रिबेणी नगरपालिकाका नग प्रमुख रामसिंह रावल रहनुभएको थियो । कार्यक्रममा पदम खत्री स्मृति प्रतिष्ठान का कोषाध्यक्ष राजेन्द्र खत्री सल्लाहाकार समिति संयोजक कर्ण थापा लगाएतको सहभागिता रहेको थियो । पदम खत्री स्मृति प्रतिष्ठान बाजुराका सचिव दयाराम थापाले संचालन गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बारे पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रीले प्रष्ट पार्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑