
काठमाडौँ – काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै गर्दा प्रदर्शनको क्रममा हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही घाइते भएका छन। घाइते शाहीलाई अस्पताल भर्ना गरिएको बताईएको छ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गरेर एमसीसी खारेजीको माग गर्दा प्रहरीसँग झडप भएको थियो। झडपमा शाही लगायतका प्रदर्शनकारीहरू घाइते भएको बताईएको छ। शाहीको उपचार भईरहेको जनाइएको छ। अाजकाे याे समाचार िदनेश खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर