• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

वि.पि. कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठी मार्तडीमा सम्पन्न

खप्तड मालिका न्युज September 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मानदेब रोकया/बाजुराः- प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.विश्वेश्वर प्रसाद कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसरमा विचार गोष्ठी कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ ।
जननिर्वाचित प्रधानमन्त्री कोइराला १०८ वर्ष पुगेको अवसरमा सो अवसरमा दिवस मनाएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले जनाएको छ । जननिर्वाचित विपी कोइरालाको फोटोमा माला र सिन्दुर लगाएर जन्म जयन्ती मनाएको हो । प्रत्येक वर्ष मनाउदै आएको जन्म जयन्ती यस वर्ष पनि एक विचार गोष्ठी कार्यक्रम बिच सम्पन्न गरिएको नेपाली काँग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले खप्तड मालिका न्युजलाई बताएका छन ।

No description available.
नेपाली कांग्रे जिल्लाकार्य समिति संगठन प्रमुख धनराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डित रहेका थिए ।

No description available.
उक्त कार्यक्रममा अतिथिको रुपमा महाधिवेशन प्रतिनिधि चक्र बहादुर शाह,पाटी सचिव दिपकविक्रम शाह,पुर्व उप–सभापति देव बहादुर रोकाया, बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल,दिपा बोहरा,महासमिति सदस्य जुना दानी, तरुण दलका सचिव हिरेन्द्र रोकाया, प्रेस युनियान केन्द्रिय सदस्य दयाराम पण्डित,महिला संघ बाजुराकी अध्यक्ष अमृता सिंह,नेवि संघका जनक थापा,प्रेस युनियान बाजुराका अध्यक्ष प्रेम बहादुर रौले लगाएत अतिथि रहको कार्यक्रमको स्वागत मन्तव्य संगठनका सदस्य चक्रराज जोशीले राखेका थिए ।
उक्त कार्यक्रममा उपस्थित नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यक्रता सबैले विपीको बारेमा धारणा तथा विचाहरु प्रस्तुत गरेका थिए ।मन्तव्य राख्ने सबैअतिथिले जननिर्वाचित विश्वेश्वर प्रसाद कोइरालाको विचार धारणाहरुलाई प्रयोग गरेर अगाडि बढ्ने र सबैले सो विचारलाई प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।

No description available.
विपीको विचार नमान्ने व्यक्ति विपी को कार्यकर्ता हुन सक्दैन सबैले विपीको विचार मान्नुपर्छ कार्यक्रमा मन्तव्य राख्ने अतिथिहरुले भनेका छन् ।
स्व. विपी कोइरालाले देश विकास निर्माणमा गरेका भुमिका र जनतालाई गरेको सयोग प्रति उच्च सम्मान गर्दै १०८ औँ जम्म जयन्ती मनाएको हो ।
नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यक्रताको उपस्थिति रहेको कार्यक्रमको संचालन संगठनका सदस्य नन्द थापाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑