
धनगढी :- अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँ दैनिक जस्तो महिला अधिकारवादीहरुले आफ्नो हक अधिकार सुनिश्चीत गर्ने प्रदर्शन गरिरहेको छ। उक्त प्रदर्शनलाई लिएर समाचार सम्प्रेषण गर्ने दुई अफगानी प्रत्रकारलाई तालिवानले निर्ममता पूर्वक चार घण्टा कुटेका छन्।
उनीहरुलाई मंगलबार निर्ममता पूर्वक चार घण्टा सम्म यातना भोगका थिए। ताकी दरयाबी र नेमत नाक्दी नाम गरेका दुई पत्रकारले उक्त प्रदर्शनको कभरेज गरेको कारण उनीहरुलाई निर्ममता पूर्वक तालिवानको सुरक्षा फोर्सले कुटेका हुन्। उनीहरुलाई तालिवानले प्रहरी चौकी लगि दुवै जनालाई फरक कारागारमा राखी निर्ममता पूर्वक कुटेका थिए। उनीहरुलाई सेप्टेम्बर ८ मा रिहा गरिएको थियो। उनीहरु अहिले उपचाररत अवस्थामा राखिएका छन्। उनीहरुलाई करिब चार घण्टा कुटिएको र यातना खेपेको उक्त पत्रिकाका सम्पादकले जनाएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर