• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

त्रिवेणी- ९ पैमामा नेपाली काँग्रेस टोल समिति गठन सम्पन्न

खप्तड मालिका न्युज September 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुराः नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं। ९ पैमा टोलमा टोल समिति गठन प्रक्रिया सम्पन्न भएको छ । नेपाली काँग्रेस त्रिवेणी नगरपालिका वडा नं। ९ पैमा टोलमा टोल सभापतीको जिम्मेवारी राजेश तिमेल्सेनालाई दिईएको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन तथा सातौं जिल्ला अधिबेशन नजिकिदै जाँदा बाजुरा जिल्लामा पनि विभिन्न टोलहरुमा समिति बिस्तारलाई तिब्रता दिईएको नेपाली काँगेसका युवा नेता समाजसेवी एवम् व्यवसायी राजेन्द्र खत्रीले बताएका छन ।

No description available.
राजेश तिमिल्सेना सभापति रहने गरी १५ सदस्यिय समिति गठन गरीएको छ । जसमा उप सभापतीमा प्रमोद साउँद, कोषाध्यक्ष सत्या भण्डारी, सचिव सुरेन्द्र मिजार, सह–सचिव खडक बहादुर थापा रहेका छन । यस्तै सदस्यमा जमना देवी नेपाली, झुपा साउँद ,खगेन्द्र साउँद ,शेर बहादुर खत्री ,टिका देवी खत्र्री, बल बहादुर खत्री , खम्म नेपाली ,धन बहादुर खत्री, कृष्ण बहादुर सिंह र मनसरा नेपाली सदस्य रहेका छन ।

No description available.
नेपाली काँगेसको सातौं जिल्ला अधिवेशन लागी काँग्रेस बाजुराले दिएको निर्देशन अनुसार वडामा टोल समिति गठन गरीएको नव निर्वाचित नेपाली काँग्रेस त्रिवेणी ९ पैमा टोलका सभापति तिमिल्सेनाले बताएका छन ।
आज सम्पन्न उक्त टोल समिति गठन कार्यक्रममा त्रिवेणी वडा नं।९ का नेपाली काँग्रेस वडा सभापति कष्ण बहादुर साउँदको अध्यक्षता सम्पन्न भएको हो भने कार्यक्रममा , वडा कार्य समिति पदाधीकारीहरु लयायत नेपाली काँग्रेसमा वास्तावान नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस वडा कार्य समिति सचिव रतन बहादुर खत्रीले गरेका हुन ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑