• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अन्तराष्ट्रिय साक्षरता दिवस तथा अन्तरक्रिया कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पन

खप्तड मालिका न्युज September 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

राम बहादुर वि‍.क/ बाजुरा,२३भदौ:-
अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा साक्षर पालिका घोषण र दिगोपना बिषयक अन्तरक्रिया कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पन भएको छ । बडिमालिका नगरपालिकाको आयोजना तथा शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा बाजुराको सहकार्यमा उक्त कार्यक्रम बडिमालिका नगरपालिको सभाहलमा संचालन गरी सम्पन गरिएको छ । नगरपालिका सेवा क्षेत्र भित्र रहेका विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधीहरुको सहभागितामा साक्षर पालिका घोषण र दिगोपना बिषयक अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको नगरपालिकाले जनाएको छ ।

No description available.

अन्तरक्रिया कार्यक्रममा नगरपालिका भित्रका सवै विद्यालयहरुमा भवन र कक्षाकोठहरु पँहुच युक्त बनाउनु पर्ने र कोभिड १९ बाट प्रभावित बिद्यार्थीको पठनपाठनलाई परिपुर्ति गर्नु पर्ने बिषयलाई बडिमालिका नगरपालिकाले चुनौतिको बिषय भएको बताएको छ । त्यसैगरी शिक्षामा सक्षमता पुरा गरी शिक्षाको गुणस्तर सुधार्नु पर्ने , साक्षरताको शिक्षा दिई सबैलाई साक्षर बनाउनु पर्ने र सबै बालबालिकाहरुलाई शिक्षाको पँहुचमा ल्याई गुणस्तरिय शिक्षा हुनु पर्ने लगाएतका बिषयलाई नगरपालिकाले चासो देखाएको छ । साक्षर पालिका घोषण र दिगोपना बिषयक अन्तरक्रिया कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने विश्वमा कोरोना भाईसले आक्रान्त बनाई रहेका बेला बाजुरा पनी अछुत नरहेको र कोरोना नसकिएको र जिल्लामा कोभिड १९ नियन्त्रणमा मात्र रहेको बताए । प्रजिअ अधिकारीले भन्नु भयो, बाजुरामा कोरोना भाइरसको संक्रमण रहीरहेका छ तर कोरोना नियन्त्रण भईसक्यो भन्ने भ्रममा नपर्न पनी आग्रह गरे । जिल्लाका सवै विद्यालयहरुमा भौतिक उपस्थितीमा पठनपाठन अनिबार्य नगरिएको तर स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पुरा गरी म सक्षम छु भन्ने बिद्यालयहरुले मात्र भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेको प्रजिअ अधिकारीको भनाई छ ।

No description available.

त्यस्तै सोही कार्यक्रममा शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल बाजुराका अध्यक्ष तुलाराम जैशीले सदरमुकाम मार्तडीमा रहेको कर्मचारी मिलन केन्द्रमा पुस्तकालय राख्ने भनिएको थियो तर त्यसमा होटल संचालन गरिएकाले त्यो विडम्बना भएको बताए । उहाँले त्यो होटेल रुपमा परिणत भएको छ तर त्यसलाई पुस्तकालय संचालन गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनु भयो । बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती प्रजिअ गोपाल कुमार अधिकारी रहनु भएको थियो । त्यस्तै कार्यक्रममा शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल बाजुराका अध्यक्ष तुलाराम जैशी , बडिमालिका नगरपालिका वडा नम्मर ८ का वडा अध्यक्ष प्रकाश रावल , १ का वडा अध्यक्ष रामबहादुर कार्की , ६ का वडाअध्यक्ष कला बडुवाल , ३ का वडा अध्यक्ष विरबहादुर रावल र ९ का अध्यक्ष लालचन्द्र नेपाली लगाएत प्रत्येक विद्यालयका प्रधानाध्यापक लगाएत पत्रकारको सहभागिता रहेको थियो । नि।प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन भने बडिमालिका शिक्षा शाखाका रामबहादुर कटुवालले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑