• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

झापाकी एक युवती बाजुरामा अलपत्र

खप्तड मालिका न्युज September 2, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : नेपालको पुर्ब झापाकी एक युवती अन्जली तामाङ बाजुरामा आएर अलपत्र अबस्थामा परेकी छन । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालीका वडा न १ साप्पाटा घर भएका रतन महताराले तामाङलाई बिबाह गर्ने भनेर बाजुरा ल्याइ अलपत्र अबस्थामा छोडेर भागेका छन । गत बर्षको माघ महिनामा बिबाह गर्छु भनेर काठमाण्डौबाट बाजुरा ल्याएको र यहि साउन महिनादेखी महतरा फरार भई घरको मान्छेले घरमा बस्न नदिएको अन्जली तामाङले बताईन ।
झापा जिल्ला बुटाबारी नगरपालीका वडा न. ७ खुवबारी माईतिघर भएकी अन्जली तामाङलाई बिबाह गर्ने ति युवकले घरमा ल्याएर केहि दिन घरमै बसाले एकदिन गाउपालीकामा बैठक छ भन्दै उनलाई जुकोटमा लिएर छोडेर महतरा फरार भएको उनले बताईन ।
अलपत्र अबस्थामा नेकपा का नेता भुपेन्द्र बिकले फेला पारेर केही महिना आफ्नो संरक्षणमा राखेको बिकले बताए । समाजमा हरेकले हरेक कुरा गर्न थालेपछि आफु पनि समस्या पर्ने भएकोले उनले बडिमालिका खवरको सम्र्पकमा ल्याइदिए । आफ्नो सामान्य स्वास्थ्य अवस्था पनि कमजोर भई औषधी खान नपाएको पनि महिनौ पुगिसकेको बताइन । तत्काल उनलाई धनगडी सम्म पुर्याउदा पनि औषधी नपाईएको बिकले बताएका छन । तामाङ भन्छीन स्वास्थ्य उपचारको लागि काठ्मान्डौँ गएर आफुलाई काम खोजेर आफ्नो स्वास्थ्य उपचार गर्थे काठमाण्डौ सम्म जानका लागि ब्यबस्थापन गर्न इन्सेक बाजुरालाई आग्रह समेत गरेकी छन ।
नेकपाका नेता भोबिन्द्र बिकले तामाङलाई बडिमालिका खवरको सम्र्पकमा जुकोटबाट पठाइदिएका छन । जिल्ला स्थित मानव अधिकार रक्षक संजाल र बडिमालिका खवरको टिमले उनलाई सेभ हाउसको जिम्मा लगाएको छ । उनि उसै पनि अलपत्र अबस्थामा रहेकीले काठमाण्डौ पनि कसको जिम्मा लगाउने मानव अधिकार रक्षक संजालका अध्यक्ष निमेन्द्र शाहीले बताए । मानव अधिकारका दृष्टीकोणमा यहाबाट पठाउन मात्रै ठुृलो कुरा नभएको र उनलाई काठमाण्डौमा उपचार र संरक्षण गर्ने मान्छे अथवा सहयोगी निकायको आबस्यकता रहेको इन्सेक बाजुराका बाजुरा प्रतिनिधी पदम सिहंले बताएका छन ।

तामाङका बुबालाई जनयुद्धका बेला नेपाली सेनाले गोली हानेर मारिदिएकोले आफु टुहरी रहेको बताइन । उनकि आमा आफुलाई जन्म दिएर सुत्केरी अबस्थामै मृत्यु भएको र झापाको कुनै पनि आफन्तहरु नचिनेको उनले बडिमालिका खवरलाई बताएकी छन । आफु ७ बर्षको उमेरमा उनको बुवाको मृत्यु भएकोले साहारा बिहिन बनेर सडकमा मागेर पेट पाल्ने र सडकमै सुत्ने गर्थे उनले भनिन् ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑