भदौ, १६ काठमाडौं । प्रदेश नंबर २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीले सहभागी हुने तयारी गरेको छ । प्रदेशमा रहेका २१ जना नेकपा एमालेका सांसद मध्ये १३ जना समाजवादीका रहेको बताईएको छ ।
भदौ, १६ काठमाडौं । प्रदेश नंबर २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीले सहभागी हुने तयारी गरेको छ । प्रदेशमा रहेका २१ जना नेकपा एमालेका सांसद मध्ये १३ जना समाजवादीका रहेको बताईएको छ ।
सासंसदहरुको सनाखत गर्न भने बाँकी रहेको छ । छिट्टै सनाखत गर्ने र सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन गरी सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने बताईएको छ ।
यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ ।
प्रदेश नं २ मा रहेको ११ मन्त्रालय मध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर