• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

जगन्नाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

सर्मिला रोकाया / बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी सेवा सुचारु गरिएको हो । हिजो एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष कालीकहादुर शाहीले आरोग्य सेवा केन्द्र उद्धघाटन गर्नुभएको छ । उद्धघाटन कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले गाउँपालिकामा आरोग्य केन्द्रको स्थापनामा सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद दिनुभएको छ ।

No description available.

आरोग्य केन्द्र सञ्चालन र प्रवाहा हुने सेवा सुविधालाई प्रभावकारी वनाउन सवैको सहयोग रहने उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंगबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यापालिकाका सदश्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रमा वोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंगबहादुर कार्कीले सा्रेतले भ्याय सम्म कार्यालय सञ्चालनमा पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ । नागरिक आरोग्य केन्द्रमा वैद्य र एक जना सहयोगी कर्मचारी रहने छन ।

No description available.

सेवा केन्द्रबाट निशुल्क औधषी वितरण, विरामी चेकजाँच लगायतका सेवा सञ्चालन गरीने जनाईएको छ । आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन औषधी वितरण र स्तनपाइ आमालाई दुग्धवतन औषधी वितरण गरिने कार्यालयले जनाएको छ । कार्यालय स्थापना संगै सेवा सञ्चालनमा आए देखि आयुर्वेद सेवा लिन सर्बसाधारणले जिल्ला धाउनु पर्ने वाध्यता हटेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य केही पालिकामा यो भन्दा पहिला आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आई सेवा सुचारु गरीएको छ ।

No description available.

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑