• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

कोल्टी क्षेत्रमा चल्ने यातायातबाट ६ महिनाको अवधिमा १ लाख बढी राजस्व संकलन

खप्तड मालिका न्युज February 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया / काेल्टी बाजुरा : बाजुराको कोल्टी क्षेत्रमा चल्ने यातायातहरुको कारवाहिबाट १ लाख बढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको अघिल्लो छ महिनामा जीप, ट्याक्टर, मोटरसाइकल र ट्रकहरुलाई कारवाहि गरी १ लाख २१ हजार ५ सय रुपैयाँ संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट पिलुचौरले जनाएको छ । सवारीका साधन चले संगै ट्राफिक नियमको उलंघनका घटनाहरु बढ्दा बढी सवारी साधन कारवाहिमा पर्ने गरेको ट्राफिक प्रहरी पोष्ट पिलुचौरका ट्राफिक प्रहरी धनबहादुर धामीले जानकरी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार हाल सम्म कोल्टी, पिलुचौर क्षेत्रकामा २ सय ३ सवारी साधन कारवाहिमा परेका छन । विशेष गरेर हेल्मेट नलगाई मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने, रुट प्रमिट नभएका सवारी चलाउने, रातो नम्वर प्लेटमा यात्रु बोग्ने, सवारी चालक अनुमति पत्र लाइसेन्स नभएकाले सवारी चलाउने जस्ता नियम उलंघन गरिरहेका घटना बढेका पाइएको छ ।

ट्राफिक प्रहरी धामिले पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादर भन्दा बढी भाडा लिएर यात्रुलाई दुख दिने गरेको गुनासो समेत बढेको बताउनुभयो । यातायात ब्यवसायीहरुले यात्रु पुगेनन, कित पछाडीको सिटमा वस्नुहोस भन्दै तोकेको भन्दा बढी भाडा असुल्ने गरेको गुनासो बढेकोले यात्रुलाई बढी भाडा लिने गाडीको नम्वर सहित जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑