• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

२४ पुष, २०८२ – बिहिवार – आजको राशिफल

खप्तड मालिका न्युज January 8, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक प्रतिभामा निखार आँउने छ। सहयोगीहरूको साथ पाएपनि हजुरको प्रगतिमा ईर्ष्या गर्नेहरुले दुःख दिनसक्छन्। स्वास्थ्य अनुकुल रहनेछ। शरीरमा स्फुर्ती दिनैभरी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको अनुरुप नतिजा नआउनाले हात आएको अवसर गुमाउनु पर्ला सचेत रहनुहोला। नोकरी वा पेशामा गोपनियताको ध्यान राख्नुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पहिलाका उपलब्धिहरू जोगाउन सफल भइनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्ने योजना बनाउनुहोस् दिन ऊर्जावान रहनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा बोलीको प्रभावले राम्रो सफलता मिल्नेछ। साँझतिर कुनै सामान हराउन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ध्यान केन्द्रित गरेर थालेको कामले फाईदा दिनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानि गर्ने समय रहेको छ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। अचानक सञ्चित रकम खर्च गर्नुपर्ला ध्यान पुर्याउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिम्मेवारी वहन गर्दा अपजस व्यहोर्नुपर्ने हुनसक्छ त्यसैले काममा सचेत भएर जिम्मेवारी लिनुहोला। खर्च बढ्नाले अर्थ अभावको स्थिति आउन सक्छ। कार्यक्षेत्रमा कार्यसम्पादन गर्न सोचेभन्दा धेरै समय लाग्न सक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आयस्रोत राम्रो हुनाले भौतिक साधन जुटाउन सकिनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनमा आनन्दले डेरा जमाउनेछ। प्रतिष्ठित कामले नाम र इनाम दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक काममा रुचि बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक सम्बन्धमा सानो कुरालाई लिएर विवाद बढ्नेछ बोल्दा बिचार पुर्याएर बोल्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। मेहनत परे पनि राम्रो सफलता हात लाग्नेछ। बोलि र व्यवहारमा संयमित रहनुहोला साथै महत्त्वपूर्ण सम्बन्ध जोगाउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक वस्तु जुटाउन सञ्चित रकम खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नाले सुरक्षित हुन सकिन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा आफ्नो प्रभुत्व जमाउन सकिने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। प्रष्ट सोच राखेर कार्य थालनी गर्ने दिन रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्य गर्नदेखि बच्नुहोस्। गरेको कार्यमा सफलता मिल्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑