• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

२१ पुष, २०८२ ( सोमवार ( आजको राशिफल

खप्तड मालिका न्युज January 5, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोकिएका कामहरूमा दोहोर्याएर प्रयत्न गर्नुहोला। माननीय जनहरूको सुझावलाई शिरोपर गरेर काम गर्दा लाभ मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा साथीभाइको सहयोग जुट्नाले लामो समयसम्म लाभ प्राप्त गर्न सकिने समय रहेको छ। हतारमा निर्णय लिने बानीले समस्या निम्ताउँला निर्णय गर्दा सोचविचार गरेर मात्र गर्नुहोला। परिश्रमको राम्रो प्रतिफल हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यावहारिक पक्षमा सजग रहनुहोला। सच्याउने काममा लगनशील रहदा राम्रो हुनेछ। आर्थिक समस्याको समाधान हुनेछ। अध्ययन अध्यापनमा लगाव रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढ्नुका साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता प्राप्त होला। मेहेनतीहरूका लागि मेहेनतको परिणामस्वरूप सम्मानित स्थान दिलाउने योग छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्यक्षेत्रमा उत्साहको कमी रहनेछ। नोकरी वा पेशामा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। विदेशतिरबाट शुभ समाचार सुन्न पाइएला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो०)आम्दानी बढ्नुका साथै काममा नयाँ अनुबन्ध सम्म गर्ने समय रहेको छ। सुन्दर पहिरनद्वारा व्यक्तित्वमा निखार आउनेछ। समस्या दर्शाउँदा साथ दिने वाला प्रशस्तै भेटिनेछन् विचार गरेर समाधानतर्फ लाग्दा उचित हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा परिस्थिति आफ्नो अनुकूल बनाउन सकिनेछ। पहिलाको सफलताले गर्दै गरेको कार्यमा थप हौसला जगाउनेछ। मनोरञ्जन वा अतिथि सत्कारमा धनको केही अंश खर्चिनु पर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। धार्मिक समारोहमा आफ्नो प्रतिभा वा कलाले अरुलाई प्रभावित पार्न सकिनेछ। मन प्रसन्न रहला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सौख पूरा गर्न सञ्चित रकम खर्च गर्नुपर्ला। नयाँ निर्णय लिनुभन्दा अघि त्यस विषयमा जानकार व्यक्तिहरूसँग सल्लाह अवश्य लिनुहोस्। दिनैभरी मनमा कुनै कुराको चिन्ता रहनेछ त्यसलाई मध्यनजरमा राख्दै संयमता पुर्वक रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शत्रुहरूको चलखेलले आत्मबल घट्न सक्छ बोल्नुपुर्व एकपटक सोचेर बोल्नु राम्रो होला। रमाईलो यात्राको क्रम अगाडि बढ्नेछ। लगनशीलता र कडा परिश्रमले कार्य क्षेत्रमा सफलता हात पार्न सकिनेछ। जीवनसाथीको साथले आनन्दित भईएला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। पुरानो कार्यलाई चटक्कै नछोडेको राम्रो होला । एउटा पक्षको कुरा सुनेर मात्रै नयाँ निर्णय लिनतर्फ नजानुहोस् साथै दुईपक्षीय कुराकानि सुन्नुमै बुद्धिमता होला। अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजयी भईनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढिएका साथीभाइहरू नजिकिनाले मनमा हर्ष बढ्नेछ। प्रेममा मनमुटावको समस्या आँउन सक्छ प्रेमिको भावना बुझ्ने प्रयास गर्नुहोला। तारिफयोग्य कामले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑