• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

धनगढीको जाखोर ताल क्षेत्रमा व्यापक फडानी

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी : कैलालीको धनगढीस्थित जाखोर ताल क्षेत्रमा रहेको वनस्पति उद्यानमै व्यापक रुख कटानी भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको जाखोर तालको उत्तरतर्फ रहेको वन क्षेत्रमा ढलेको सालका रुख पूरै काटेर लगिएको छ भने अन्य रुखसमेत काटेको पाइएको हो।

संघीय सरकार मातहतको वनस्पति कार्यालयको स्वामित्वमा रहेको वनमा ठूला रुख पनि काटिएका छन्। सिर्जना महिला सामुदायिक वन र देबहरिया सामुदायिक वनसँगै जोडिएको वन क्षेत्रमा वनस्पति कार्यालयको लापरबाहीले रुख कटान भएको देबहरिया सामुदायिक वन उपभोक्ता समितिका सचिव खगेन्द्र रानाले बताए। ञवनस्पति कार्यालयको स्वामित्वमा रहेको वनमा रुख काट्ने काम भएको छ,’ उनले भने, ‘हामीले वनमा आउनेहरूलाई रोक्ने प्रयास गर्यौँ तर स्थानीयले उल्टै हामीलाई गाली गर्छन्।’धनगढी सव डिभिजन वन कार्यालयले सिर्जना सामुदायिक वन निकै सानो भएकोले वनस्पति कार्यालयको स्वामित्वको संरक्षण गर्न नसिकएको र वन क्षेत्र सामुदायिक वनलाई हस्तान्तरण गरिए वन संरक्षण हुने दाबी गरेको छ। वनस्पति कार्यालयले वन संरक्षण गर्न नसक्दा त्यो क्षेत्रमा फडानी र चरीचरन बढेको तारानगर सव डिभिजन कार्यालयका सहायक वन अधिकृत जिसन कार्कीले जनाए।’त्यो वन क्षेत्र वनस्पति कार्यालयको अधिनमा छ। सिर्जना महिला सामुदायिक वनमा त्यो वन क्षेत्र समावेस गर्न प्रस्ताव वनस्पति कार्यालयमा पठाइएको छौं,’ उनले भने, ‘वनस्पति कार्यालयको वन क्षेत्र भएकोले संरक्षण उहाँले गर्न नसक्दा त्यो क्षेत्रबाट कयौं पटक हामीले पनि मान्छे लखेट्ने काम गरेका छौँ।’वनस्पति कार्यालय कैलालीले जाखोर ताल क्षेत्रमा स्थानीयले ढलेका रुख काटेको स्वीकार गरेको छ। स्थानीयले दाउराका लागि रुख काटेको भए पनि त्यो क्षेत्रबाट धेरै पटक बन्चरो र हसिँया बरामद गर्ने गरेको जनाएको छ। वनस्पति कार्यालयको स्वामित्वमा रहेको वनमा ढलेका रुखबाहेक अन्य कटान नभएको वनस्पति कार्यालयका प्रमुख गंगादत्त भट्टको दाबी छ। ‘हामीले त्यो क्षेत्रमा ढलेको रुख काटेको पाएका छौँ,’ उनले भने, ‘अन्य रुख काटेको जानकारी भएन। त्यहाँ निगरानी बढाउने छौँ।’जाखोर तालसँग जोडिएको उत्तरतर्फको वन क्षेत्रमा एक सय हाराहारीमा रुख भर्खरै कटान गरिएका देख्न सकिन्छ। वनमा ढलेका कुनै पनि रुख बाँकी छोडिएको छैन भने हुर्किन लागेका रुख विरुवा पनि काटिएको छ। कानूनअनुसार वन क्षेत्रमा अनुमति विना हातहतियार लगेर प्रवेश गर्न नपाइने भए पनि धनगढी बजारसँगै जोडिएको वन क्षेत्रमा सय बढी रुख काट्नुका साथै स्याउला, दाउरा, घाँस काट्ने र बाख्रा चराउने काम निर्वाध हुने गरेको छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑