• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बचतकाे मुख्य केन्द्र बीमा: शसक्त र सक्रिय रुपमा लाग्न आग्रह

खप्तड मालिका न्युज November 28, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड उपशाखा बाजुराकाे विमा अभिकर्ता (ADM) भेटघाट तथा पुर्नताजकिय कार्यक्रम सम्पन्न भएको छ।

सन नेपाल लाईफ उपशाखा मार्तडी बाजुराकाे आयोजनामा आयोजित अभिकर्ता भेटघाट तथा पुर्नताजकिय कार्यक्रम कम्पनीका सूदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जाेशीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे।

“सबैका लागी सुरक्षा, शिक्षा र समृद्धि” मुल सन्देश बाेकेकाे सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्गत सदरमुकाम मार्तडीमा रहेकाे साे कम्पनीकाे उपशाखामा विमाका विभिन्न बिषयबस्तु माथी छलफल गर्दै अभिकर्ता भेटघाट तथा एकदिने समीक्षा कार्यक्रम सम्पन्न गरिएकाे हाे।

अभिकर्ता भेटघाट तथा समीक्षा कार्यक्रममा बिमा क्षेत्रकाे महत्व,यसले व्यक्तिगत जीवनमा पारेका प्रभाव,विमाबाट भविष्यकाे याेजना निर्माण,बाल विमा,जाेखिम न्युनिकरण, बिमा गर्ने प्रक्रिया लगाएतका विषयमा बिषयमा परामर्श गरिएको थियाे।कार्यक्रममा सूदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जाेशीले बचतकाे मुख्य केन्द्र बीमा भएकोले शसक्त र सक्रिय रुपमा लाग्न आग्रह गरेका थिए ।

विमा जिवनकाे अपरिहार्य तत्व भएकोले यसलाई सबैले सदुपयोग गर्न आवश्यक रहेकाे बताउँदै उनले बीमा नै यस्तो साधन हाे,जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको रूपमा काम गर्ने गरेकाे प्रष्ट पारेका हुन्।साथै बाजुरा जिल्लाका नागरिकहरुलाई यस विमा कम्पनीमा आबद्ध गराउन उपस्थित अभिकर्ताहरुलाई आग्रह गरेका थिए ।

साथै निष्क्रिय अभिकर्तालाई सक्रिय बनाउने र ब्यतित भएका बीमालाइ पुर्नजागरण गर्ने गरि भेटघाट तथा समीक्षा कार्यक्रम गरिएको उनले बताएका हुन्। त्यस्तै प्रदेश उप-प्रमुख हर्क बहादुर बाेहराले कार्यक्रममा उपस्थिति अभिकर्ताहरुका बिच विमाकाे बारेमा खुलेर व्याख्या,विश्लेषण गरेका थिए।बीमा कम्पनीहरुले फाइदा र नाेक्सान वा जाेखिम दुबैमा असल कार्य गर्ने हुँदा विमा गर्न आवश्यक रहेकाे बताएका थिए।

बीमाले स्वयम व्यक्ति र भावी सन्ततिहरुलाई निकै फाइदा पुर्याउने हुँदा जीवन बीमालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै उनले फजुल खर्च गर्नुभन्दा जीवन बीमा गर्न र सक्रिय रुपमा बीमा गराउन अभिकर्ताहरुलाई आग्रह गरे ।कार्यक्रममा सहभागी अभिकर्ताहरुले विमा क्षेत्रका बिषयमा अझै प्रभावकारी रुपमा जान्न उपलब्धिमुलक तालिमकाे आवश्यकता रहेकाे बताएका थिए।

साथै उनीहरुले विमा गराउने व्यक्तिले पाउँनु पर्ने रकम समयमै पाउनु पर्ने माग सहित कम्पनीले विमा क्षेत्रका बिषयमा विभिन्न गतिविधि सञ्चालन गर्नुपर्ने कुरामा जाेड दिएका थिए । कार्यक्रममा थप विमा व्यवसाय सम्बन्धी र  सनमेडिकेयरकाे बिषयमा पनि छलफल तथा परामर्श गरिएको थियाे।भेटघाट तथा समीक्षा कार्यक्रममा अभिकर्ता सम्मान कार्यक्रम समेत गरिएको थियाे।सबै भन्दा बढी बीमा गराउने र उकृष्ट बीमित अभिकर्ताहरुलाइ उप शाखाले सम्मानित गरेकाे थियाे।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीकाे प्रमुख आतिथ्यता सञ्चालन भएको अभिकर्ता भेटघाट तथा पुर्नताजकिय कार्यक्रममा प्रदेश उप-प्रमुख हर्क बहादुर बाेहरा,विमामा आबद्ध अभिकर्ता लगायत पत्रकारकाे सहभागीता थियाे। कार्यक्रमकाे सञ्चालन कार्यालयका कर्मचारी मान बहादुर ऐडीले गरेका थिए।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑