• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामिकार्तिकमा विद्यालय पोशाक तथा अन्य सहयाेग सामाग्री वितरण

खप्तड मालिका न्युज October 31, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: स्वामिकार्तिक खापर गाउँपालिकामा विद्यालय पाेशाक तथा सहयाेग सामाग्री वितरण गरिएको छ । यहाँका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी,किशाेरी समूह लगायतलाई सहयाेग सामाग्री वितरण गरिएको हाे।

लायन्सक्लब द्वारा यहाँकाे शम्भु सुनन्दा माध्यमिक विद्यालय, सूर्योदय आधारभूत विद्यालय र भैरवनाथ माध्यमिक विद्यालयका छात्र/ छात्राहरुलाई न्यानो लुगा बितरण गरिएकाे हाे ।

त्यस्तै आज स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर १ को मण्डाली माध्यमिक विद्यालय र मण्डाली आधारभुत विद्यालय (मुक्तिकोट) का विद्यार्थीहरूलाई विद्यालय स्वीटर ५१५ र झोला ५१५ र वितरण गरिने भएको छ।

साथै लायन्स क्लबले १२ वर्ष देखि १९ वर्ष सम्मका किशोरीलाई महिनावारीको बेला प्रयोग गरिने डिग्निटि कीट,२०० , न्यानो लुगा,टोपी २१५ ,ट्रर्याकसुट ५१५ वटा वितरण गरिएको लायन्स क्वलकी अध्यक्ष रञ्जु थापाले बताएकी छन्।

उनका अनुसार, कुपोषण न्युनिकरण गर्नाको लागि शिशु भएका महिलालाई ४० किलो लिटाे समेत बितरण गरिएकाे हाे। गरिब तथा एकल महिला हरुलाई ३० थान बल्याङकेट
समेत वितरण गरिएको उनकाे भनाइ छ।

लायन्स क्लब अफ काठमाडौं द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ विद्यालय पोशाक तथा अन्य सहयाेग सामाग्री वितरण गरिएको हाे।

विद्यालय पोशाक तथा अन्य सहयाेग सामाग्री वितरण कार्यक्रमकाे उद्घाटन स्वामिकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकायाले गर्नुभएको थियो । शम्भु सुनन्दा मावि जुकोटका प्रधानाध्यापक पुष्प शाहीले स्वागत मन्तव्य राख्नु भएको थियाे।

कार्यक्रममा लायन्स क्वलकी अध्यक्ष रञ्जु थापा ,लायन्स क्वलको संस्थापक अध्यक्ष सुनिता मरहट्ठा शर्मा , राष्ट्रिय सुचना आयोगका आयुक्त तथा लायन्स क्लव सदस्य कमला वली लगायत ८ जना लायन्स क्वलका पदाधिकारीको उपस्थिति रहेको थियो ।

लायन्स इन्टरनेशनल डिस्टिक्ट ३२५ के (MD 325) नेपाल, लायन वर्ष २०२५–२०२६ अन्तर्गत सञ्चालन भएको यस कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूकाे शिक्षा प्रती उत्साह जगाउने गरेकाे छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑