• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

वडास्तरीय युवा सञ्जाद्वारा आयोजित भलिवल प्रतियाेगिता सम्पन्न

खप्तड मालिका न्युज October 20, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: वडास्तरीय युवा सञ्जाल बडीमालिका नगरपालिका १ नम्वर वडाकाे आयोजनामा आयोजित खुल्ला भलिवल प्रतियाेगिता सम्पन्न भएको छ।

राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित नेपालीहरुकाे महान चाड शुभदिपावलीकाे अवसरमा आयोजित उक्त खुल्ला पुरुष भलिवल प्रतियाेगिता आइतबार सम्पन्न भएको हाे।

प्रतियाेगितामा आयोजक टिम बडीमालिका १ ले उपाधी हात पारेकाे हाे । विजेता वनेकाे आयोजक टिमले नगद २० हजार ५ सय ५५ सहित प्रमाणप्रत्र प्राप्त गरेकाे छ। त्यस्तै प्रतियाेगितामा घाँगर युवा क्लव बडीमालिका २ द्वितिय बनेकाे छ ।

द्वितिय बनेकाे घाँगर युवा क्लवले नगद ९ हजार ५ सय ५५ सहित प्रमाणपत्र प्राप्त गरेकाे हाे।त्यस्तै दाजुभाई युवाक्लव बडीमालिका ५ तृतिय भएको हाे। तृतिय भएको दाजुभाई युवाक्लवले नगद ४ हजार ५ सय ५५ सहित प्रमाणपत्र प्राप्त गरेकाे हाे ।

प्रतियाेगितामा ११ टिम सहभागी थिए भने लिक र नकआउटबाट खेल खेलाईएकाे थियाे।खेल समापन कार्यक्रमकाे अन्त्यमा लाईफ देउडा कार्यक्रम समेत सञ्चालन गरिएको थियाे। लाईफ देउडामा जस्मिता खड्का र धर्म बहादुर कार्की विच घम्साघम्सी देउडा भएको थियाे।

खेल समापन कार्यक्रममा बाेल्दै कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले खेल क्षेत्र मानव स्वास्थ्य र राष्ट्रका लागी अत्यन्तै महत्त्वपूर्ण भएको बताएकी हुन्।खेलकुदले सामाजिक विकास तथा शान्तिको लागि ठूलो भूमिका खेल्ने हुँदा यसलाई अपनत्व गर्दै अगाडी बढ्नुपर्ने बताएकी हुन्।

खेलकुदले सबैलाई एकजुट बनाउन सक्नुका साथै आत्मबल, नेतृत्व क्षमता र काम गर्न सक्ने क्षमता बढाउने हुँदा बाजुराकाे खेल क्षेत्रलाई सबैले बढवा दिनुपर्ने दानीकाे भनाइ रहेकाे थियाे।सामाजिक नीति नियम लागु गर्न तथा परिवर्तनको लागि खेलकुद महत्त्वपूर्ण रहेकाे उनले बताईन्।साथै खेलाडीहरूलाई शुभकामना दिदैँ आगामी दिनहरुमा खेल क्षेत्रमा राम्रो प्रगति गर्न पनि आग्रह गर्नुभयाे।

वडास्तरिय युवा सञ्जालका अध्यक्ष राम वहादुर विककाे अध्यक्षतामा सञ्चालन भएको खेल समापन कार्यक्रमकाे प्रमुख अतिथि सुदरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहनु भएको थियाे। कार्यक्रममा बडीमालिका नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण बहादुर कार्की,कार्यपालिका सदस्य बुदे ल्वार बिशिस्ट अतिथि रहनु भएको थियाे। कार्यक्रममा खेलप्रेमी खेलाडीका साथै अन्य स्थानीयकाे सहभागी रहेकाे थियाे ।भने कार्यक्रमकाे सञ्चालन शेर बहादुर उखेडाले गरेका थिए।

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑