• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामिकार्तिकमा : ऐनकाे व्यवस्था विपरीत कर्मचारी नियुक्त गरेर ९६ लाख बढि रकम अनियमितता

खप्तड मालिका न्युज October 13, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे स्वामिकार्तिक गाउँपालिकाले ऐन विपरीत कर्मचारी नियुक्त गरेर ९६ लाख बढि रमक अनियमितता गरेकाे पाईएकाे छ । महालेखापरिक्षक कार्यालयको २०८०÷८१ को लेखापरिक्षण प्रतिवेदन रिर्पोटका अनुसार गाउँपालिकाले उल्लेखित पदहरुमा बाहेक करारमा कर्मचारी नियुक्त गरि तलब भत्ता भुक्तानी गरेकाे जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ काे दफा ८३(८) मा नगर प्रहरी,सवारी चालक,सयस,बगैचे,प्लम्बर,कार्यालय सहयाेगी,चाैकीदार,माली र सरसफाई लगायतका पद तथा सेवा बाहेकमा करार कर्मचारी नियुक्त गर्न पाईने व्यस्था छैन्। तर गाउँपालिकाले उल्लेखित पद बाहेक अन्य कर्मचारी नियुक्त गरि रकम अनियमिता गरेकाे हाे ।

महालेखापरिक्षक कार्यालयको प्रतिवेदन रिपोर्ट अनुसार गाउँपालिकाले ऐनमा व्यवस्था भए विपरित करार कर्मचारी नियुक्त गरेर ९६ लाख ४५ हजार ७ सय ७ रुपैयाँ तलब भत्ता भुक्तानी गरेकाे छ ।

पालिकाले उल्लेखित पदहरु बाहेक कानुन अधिकृत,ईन्जिनियर,सव-ईन्जिनियर,प्रशासन सहायक,प्रशासन चाैथाे,कम्प्युटर अपरेटर,खेल प्रशिक्षक,अमिन,भेडा हेरालु,लगायत विभिन्न पदमा आवश्यकता तथा स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरि साे रकम अनियमितता गरेकाे हाे ।

गाउँपालिकाले ऐनकाे व्यवस्था विपरीत कर्मचारी नियुक्त गरि भुक्तानी गर्ने कार्य नियमसम्मत नरहेकाे पाईएकाे हाे। गाउँपालिकामा आफ्ना आसेपासे,पावर र पहुँचका आधारमा नियम विपरीत कर्मचारी नियुक्त गरि रकम अनियमितता गरिएको हाे । गाउँपालिकाले सबैभन्दा बढि अनमी ४ जनाकाे लागी १३ लाख ८ हजार पाँच सय रकम तलब भत्तामा अनियमिता गरेकाे पाईएकाे छ ।

त्यस्तै क्रमश: सव-ईन्जिनियरकाे लागी ११ लाख,बीस हजार,प्रशासन चाैथाेकाे लागी ९ लाख ९० हजार,डाेजर चालक सहयोगीकाे लागी,९ लाख ५१ हजार,प्रशासन सहायकका लागी ७ लाख १२ हजार सात सय ५०,असिष्टेन्ट सव-ईन्जिनियरका लागी ६ लाख ७२ हजार पाँच सय,कानुन अधिकृतका लागी ५ लाख ७७ हजार ९ सय ५७,एम्बुलेन्स चालक सहयाेगीका लागी ५ लाख ६६ हजार,ईन्जिनियर ५ लाख ३० हजार,भेडा हेरालाकाे लागि ५ लाख १० हजार कम्प्युटर अपरेटर चार जनाका लागी ४ लाख र अमिन र सहायक कम्प्युटर अपरेटरका लागी ३ लाख ५४ हजार पाँच सय रुपैयाँ अनियमितता गरिएको छ।

आर्थिक अनियमितताले गर्दा स्वामिकार्तिक खापर गाउँपालिकामा पालिकाकाे पार्दशिता,शुशासन र जवाफदेहिता नभएको देखिएको छ।पालिकामा आफ्ना आसेपासे,पावर र पहुँचका आधारमा ऐन विपरीत कर्मचारी भर्ति गरेर साे रकम अनियमितता गरिएको देखिएकाे छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑