
बाजुराः कर्णाली पारि रहेको जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेका युवकको उद्धार गर्न गएका स्थानीय तथा सुरक्षाकर्मीको सकुशल उद्धार गरिएको छ ।

भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका ८ जना स्थानीयसहित सुरक्षाकर्मीहरु रातभर भीरको तल कर्णाली नदीको किनारामा आगो तापेर रोकिएका थिए । कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा वडा नम्बर २ का पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धारमा गएका स्थानीय र प्रहरीको सोमवार बिहान करिब ११ बजे हिमाली गाउँपालिकाको धुलाचौरबाट र्याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर