
बाजुरा: जिल्लाकाे जगन्नाथ गाउँपालिकामा आइतबार ट्रक दुर्घटना भएको छ । नेपालगञ्जबाट हुम्ला जादै गरेको मालबाहक ट्रक सोही पालिकाको वडा नं.२ नुनेपानी भन्ने ठाउँमा अनियन्त्रित भएर सडकमा पल्टिएकाे प्रहरीले बताएको छ।

मुगु जिल्लाको खत्याड गाउँपालिका घर भएका चालक उज्ज्वल रावलले चलाएको भे.१ ख.२४४५ नम्बरको ट्रक बाटो साँघुरोका कारण अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ट्रक सडकमै पल्टिएकाले बाटो अवरुद्ध भएकोले अबरुद्ध बाटाे खुलाउन जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा गई स्काइभेटरले सडक खुलाउँने काम भईरहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर