• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामीकार्तिकको उपाअध्यक्ष पदको उपनिर्वाचमा कांग्रेसबाट शाही उम्मेदवार

खप्तड मालिका न्युज November 14, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कार्तिक २९,बाजुराः १६ मंसिरमा हुने स्वामिकार्तिकको उपाअध्यक्ष पदको उपनिर्वाचनमा नेपाली काँग्रेसबाट पुल्तीशरा शाहीलाई सिफारिस गरिएको छ । उपनिर्वाचनको लागी काँग्रेसका तर्फबाट शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा क मा सदस्य छन् ।नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको हो ।

०७९ मा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको २०८० माघ ४ मा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।स्वामिकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि मतदाता नामावली प्रकाशन भईसकेको छ । गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि वडा नंम्बर १ मा १ हजार ७२४, वडा नम्बर २ मा १ हजार ३३८ र वडा नम्बर ३ मा २ हजार ७३ जना मतदाता रहेका छन्।

त्यस्तै वडा नम्बर ४ मा १ हजार ४१५ जना, र वडा नम्बर ५ मा ९०८ जना गरी सात हजार ४५८ जना मतदाता रहेका छन् । गाउँपालिकाको उपनिर्वाचनको लागी मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत बाजुराका न्यायधिश संजीव पोखरेललाई तोकिएको छ । उपनिर्वाचनको लागी अहिले तयारी तिव्र पारिएको छ ।उपनिर्वाचनको लागी नेकपा एमालेबाट सुलोचना भण्डारी बुढालाई उम्मेदवार बनाइसकेको छ ।बुढा २०७९ को चुनावमा नेपाली काँग्रेसकी मैना जोशी संग पराजित भएकी थिईन् । बुढाले १ हजार ६३७ मत पाएकी थिइन भने जैशीले १ हजार ८१० मत पाएकी थिइन् ।  नेकपा माओवादी केन्द्रले पनि राजुकुमारी बिकलाई आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले भने उम्मेदवार छनोट गर्न सकेको छैन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑