• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगँगामा संञ्चालित ३ दिने मेलमिलाप सहजकर्तालाई पुनर्ताजकीय तालिम सम्पन्न

खप्तड मालिका न्युज March 4, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  जिल्लाको बुढीगँगा नगरपालिकामा मेलमिलाप सहजकर्तालाई ३ दिने पुनर्ताजकीय तालिम हिजो( आईतवार ) सम्पन्न भएको छ । न्यायिक समिति अन्तर्गत रेहेर काम गर्ने मेलमिलाप कर्ताहरुका लागि ३ दिने तालिम सम्पन्न गरिएको न्यायक समिति सँयोजक तथा नगर उपप्रमुख माया कुँवर खड्काले बताउनुभएको छ ।

उक्त पुनर्ताजकीय तालिमको उपप्रमुख माया कुँवर खड्काले ओैपचारिक कार्यक्रमका बिच सम्पन्न गरनुभएको हो । तालिमबाट न्यायिक समितिमा आउने उजुरि र न्यायिक सम्पादन गर्दा ख्याल गर्नेु पर्ने बिषयमा सिकाई थियो । मेलमिलाप नीति,मेलमिलाप सहजकर्ताका काम , कर्तव्य र अधिकार र मेलमिलाप गर्दा ध्यान दिनु पर्ने कुराको बिषयमा तालिमबाट जानकारी लिएको तालिममा सहभागी मेलमिलाप सहजकर्ता छाया उपाध्यायले बताउनुभएको छ । तालिमका प्रशिक्षक ,अधिवक्ता हर्क खडायत,प्रशिक्षक अधिवक्ता तुलाराम जैशि ,टाँटे प्रहरी चौकि प्रमुख,बल्दे प्रहरी चौकि प्रमुख ,बार्जुगाड प्रहरी चौकि प्रमुख,रिठा प्रहरी चौकि प्रमुखहरु ,रेडियो बाजुराबाट कमला चदारा,रेडियो पौरखीबाट आशा थापालाई कार्यक्रमका अध्यक्ष माया कुँवर खड्काले मायाको चिनो बितरण गर्नुभएको थियो ।

अधिवक्ता हर्क खडायत र अधिवक्ता तुलाराम जैशिले सहजिकरण गर्नु भएको तालिममा ३० जना सहभागी रहेका थिए । यसअघि पनि पालिकाकै अगुवाइमा सबै सहभागीलाई कानुनी परामर्श तथा सचेतना बारे ४८ घण्टे तालिम पनि दिएको कुँवर ले बताउनुभएको छ। मेलमिलाप सहजकर्ताहरुलाई थप क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको उपप्रमुख माया कुँवरले बताउनुभएको छ। तालिमको समापन समारोहमा न्यायिक समिति सदस्य धर्मराज जैशि,न्यायिक समितिका सदस्य शुसिला मिजार, निमित्त प्रशासकीय अधिकृत प्रेमराज जैशि ,बहादुरसिँ एरि ,जोगराम वि क ,प्रेम लावड, बुढिगँगा १,२,३,४,८,९, का वडा अध्यक्ष र ६ का कार्यवाहक अध्यक्ष पार्वती पाध्याय सहित सहभागी रहनुभएको थियो। तालिम फालासैन को बडिमालिका होटेलमा सञ्चालन भएको थियो.

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑