• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ औँ (बर्षे) अधिवेशन सम्पन्न

खप्तड मालिका न्युज July 3, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – जगन्नाथ गाउँपालिकाले दोस्रो गाउँसभा तथा १३ औँ बर्षे अधिवेशन सम्पन्न भएको छ ।गाउँसभामा सहभागिहरुले गाउँपालिकामा अधिकांश योजनाहरु संघ तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमार्फत गाउँपालिकामा निर्माण गरिने योजनाहरु वडा कार्यालय तथा गाउँ कार्यपालिकाको निणर्य विपरित कुनै निश्चित व्यक्ति, समुह र संस्थालाई लाभ हुने गरि मात्र आउने गरेका बताएका थिए ।

गाउँपालिकाको गाउँसभाले त्यस्ता गाउँपालिकाको सिफारिस विना आएका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । व्यक्तिगत स्वार्थ सिद्ध गर्ने गरि संघ र प्रदेशबाट ल्याउने योजनाहरु कार्यान्वयन नगर्ने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको तेह्रौ गाउँसभाले त्यस्ता योजनाहरुको कार्य सम्पन्न भएता पनि सो कार्यको पालिकाको सिफारिस विना आएका योजनाहरु कार्यान्वयन नगर्ने लगायत गाउँसभाले १८ ओटा विधेयक समेत सर्वसम्मत पारित गरिएका गाउँपालिकाले जनाएको छ ।

 

त्यस्तै गाउँपालिकाको आर्थिक बर्ष ०७९।८०को निति तथा कार्यक्रममा उत्कृष्ट काम गर्न विद्यालय, स्वास्थ्य संस्था तथा कर्मचारीहरुलाई पुरिस्कृत समेत गरिएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन ।विद्यालय अन्तर्गत प्रथममा महाँदेव आधारभुत विद्यालय मनिकाँडा १० हजार, द्धितियमा भवानी आधारभुत विद्यालय पैंगाँउ ७ हजार र तृतियमा धवलपुरा आधारभुत विद्यालय लुमालाई ५ हजार नगद सहित सम्मानित भएको वडा नं पाँचका वडा अध्यक्ष गौरी सार्कीले बताए । गाउँ सभामा स्वास्थ्य इकाई अन्तर्गत प्रथममा सामुदायीक स्वास्थ्य इकाई वडा नं ५ लाई १० हजार, द्धितियमा हुनीमहती स्वास्थ्य चौकी वडा नं ३ लाई ७ हजार र तृतियमा सामुदायीक स्वास्थ्य इकाई वडा नं ६ डाँडाखर्क नगद ५ हजार सहित सम्मानित भएको उनले बताए ।

त्यस्तै उत्कृष्ठ गाउँपालिकामा कार्यारत कर्मचारीमा लेखा अधिकृत दिलिप कुमार शाही नगद ५ हजार, रोजगार संयोजक लक्ष्मण जोशी ५ हजार, इन्जिनियर विनोद कुमार शाही ५ हजार, प्रशासन सहायक पाँचौ राजेन्द्र प्रसाद जोशी ५ हजार, सुचना प्रविधि अधिकृत राजन शाही ५ हजारसहित सङ्गमानित भएका छन । यस्तै सि.अहेव सनत कुमार शाही ५ हजार,सेवा निबृत शिक्षक छविलाल बोगटी ५ हजार, अ।हे।व राजेश सार्की ३ हजार, स्टोर सहायक उब्ज सार्की ३ हजार, कार्यालय सहयोगी मिना गिरी कार्यालय २ हजार नगद सहित प्रशंसा पत्र, खादाले सम्मानित गरेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑