• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुराको विकासमा एकताबद्ध हुन तयार रहेको जनप्रतिनिधिको प्रतिबद्धता

खप्तड मालिका न्युज May 5, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – जिल्लाको विकासका लागी २०७९ को स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले एकिबद्धता जनाएका छन् । बिहिबार समृद्धिका लागी सम्बाद अन्तरगत बाजुराको बिकासमा जनप्रतिनिधिको भुमिका बिषयक सम्बाद कार्यक्रममा जिनप्रतिनिधिहरुले यो प्रतिबद्धता जनाएका हुन् ।

बुढिगंगा नगरपमलिकामा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको प्रर्थम बार्जु महोत्सव कार्यक्रममा बाजुराको बिकासमा जनप्रतिनिधिको भुमिका बिषयक सम्बाद कार्यक्रम संचालन गरिएको थियो । सवै जनप्रतिनिधिलाई एकै ठाँउमा राखेर साझा प्रतिबद्धता व्यक्त गराउने यो हाल सम्मकै पहिलो अभ्यास हो । जसको सहजिकरण पत्रकार मदनराज जोशिले गरेका थिए । सम्बादमा बडिमालिका नगरपालिकाकी नगर उपप्रमसख नन्दा थापा, बुढिगंगा नगरपालिकाका नगरप्रमुख राम बहामदुर बाँनिया, त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर थापा, बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहरा, खप्तड छेडेदह गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावतको सहभागिता थियो ।

हाल सम्म पालिकाले गरिरहेको काम, ल्याएका निति तथा कार्यक्रमा लयागतका बिषयमा सम्बाद गरिएको थियो । सम्बादका क्रममा जिल्लाको बिकासका लागी जिल्लाका ९ वटै स्थानिय तह एकताबद्ध हुन आवश्यक रहेको बताउदै जिल्लाको बिकासमा एकिबद्धता जनाएका छन् । आफुहरु निर्वाचित हुँदा जनता सामु गएर गरेका बाचाहरु पुरा गर्ने सन्कलपका साथ अगााडी रहको जनप्रतिनिधिहरुको भनाई थियो । यतिमात्र होइन चुनावी घोषणा पत्र अनुसार नै काम गरिहेको दावी गर्दै पालिकाले ल्याएका निति तथा कार्यक्रम कार्यान्वयनको क्रममा रहेको बताएका थिए । जिल्लाको शिक्षामा सुधारमा स्वास्थ्यमा सुधार, कृषिमा आधुनिकरण,पर्यटन पर्बद्धन, सिचाँई खानेपानी, सडक, बिद्युत लगायतका बिकास निर्माणका कार्यलाई मुख्य प्रथामिकतामा राखेर सो अनुसारको निति तथा कार्यक्रमहरु ल्याएका दावी गरेका थिए । यतिमात्र होइन समाजमा जरो गाडेर बसिरहेका सामाजिक अपचलनहरुको न्यसकिरणका लागी पाि सो अनुसारका निति तथा कार्यक्रमहरु पालिकाहरुले ल्याएको र पुनः ल्याउने तयारीमा रहेका बताएका थिए ।

भौतिक बिकासलाई मात्र नभई सामाजिक बिकासलाई पनि प्रथामिकताा राखेर आफुहरु अगाडी बढिरहेको जनप्रतिनिधिहरुको भनाई थियो । समग्रमा जिल्लाको बिकासका लागी सवै राजनिति दलहरु राजनिति आस्थाबाट माथि उठेर एक ठाँउमा उभिनु बाहेकको अर्को बिकल्प नरहेको कुरामा एकिबद्धता जनाएका हुन् । जिल्लाको समग्र बिकास, जिल्ला बासिको हित, समृद्ध बाजुरा सुखि बाजुरेली बासिको अभिारालाई पुरा गर्न हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिदै अव आगामी दिनमा साझा सहमती सहकार्य र एकताका माध्यमबाट अगाडी बढ्ने प्रतिज्ञा समेत सम्बादमा सहभागी जनप्रतिनिधिले गरेका थिए । जिल्लाभरको साझा सवालमा एकताबद्ध हुन सकेमा मात्र परिवर्तन सम्भव हुने कुरामा जनप्रतिनिधिहरुले जोड दिएका थिए । यो संगै आफ्नो पालिकाले एएक बर्ष सम्म गरेका काम, आगामी दिनहरुमा गर्ने कामको भावी योजना बारे समेत जानकारी गराएका थिए । जनता प्रती सधै उत्तरदायी जवाफदेही, प्रार्दशी भएर समृद्ध पालिका सुखी पालिका बासी बनाउने हर प्रयत्न आफ्नो पाँच बर्षिय कार्यकालमा गर्ने जनप्रतिनिधिको भनाइ थियो । जनतामुखि कामहरु गरेर पाँच बर्षिय कार्यकाललाई सफल कार्यकालका रुपमा घोषित गर्ने प्रतिबछता व्यक्त गरेका थिए ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑