• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

नेविसंघ बाजुराले गर्‍यो दुई क्याम्पसमा दल दर्ता

खप्तड मालिका न्युज March 10, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मिन बहादुर खड्का बाजुरा – आगामी चैत्र ८ मा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघले बाजुरा क्याम्पस र बडिमालिका क्याम्पसमा दल दर्ता गरेको छ । आज बिहान सुदुरपश्चिम बिश्वबिद्यालय बाजुरा क्याम्पसमा र दिउँसो बडिमालिका क्याम्पसमा दल दर्ता गरेको नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाले जानकारी दिएका छन् ।

Open photo
बिहान नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा, बडिमालिका क्याम्पस स्ववियु निवर्तमान  उपसभापति एवम् स्ववियु निर्वाचन प्रचार प्रसार समिति केन्द्रिय सदस्य  तपेश रावल नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई सभापति पुष्प थापा लगाय इकाई समितिका पधातीकरी लगायत नेविसंघमा आवद्ध विद्यार्थीको सहभागीतामा दल दर्ता गरिएको हो । यस्तै दिउँसो बडिमालिका क्याम्पसमा पनि बडिमालिका क्याम्पस स्ववियु निवर्तमान सभापति एवम् नेपाली कांग्रेस प्रदेश ख का सचिव दिल बहादुर थापा नेपाल विद्यार्थी बडिमालिका क्याम्पस निवर्तमान उपसभापति एवम् स्ववियु निर्वाचन प्रचार प्रसार समिति केन्द्रिय सदस्य तपेश रावल, बडिमालिका क्याम्पस इकाई सभापति रोशन अयडी, लगायत नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीको सयुक्त सहभागीतामा दल दर्ता गरिएको हो ।


बडिमालिका क्याम्पसमा यो भन्दा अगाडि भएका निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ भने यता बाजुरा क्याम्पसमा अनेरास्ववियुले यो भन्दा अगाडिको जितेको थियो । दल दर्ता पश्चात् कोण सभा समेत गरिएको थियो । एक औपचारिक कार्यक्रमका बीच नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई सभापति पुष्प थापाको अध्यक्षतामा सुरु भएको कोण सभा कार्यक्रममा प्रमुख अथिती नेविसंघ जिल्ला अध्यक्ष जनक बहादुर थापा रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती, बडिमालिका क्याम्पस निवर्तमान स्ववियु उपसभापति एवम् स्ववियु निर्वाचन प्रचार प्रसार समिति केन्द्रिय सदस्य तपेश रावल रहेका थिए ।


कार्यक्रममा नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका पधातिकारी लगायत नेविसंघमा आस्थावान विद्यार्थीको कार्यक्रममा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती थापा र बिशिस्ट अथिती रावलले जिल्लाका तीन वटै क्याम्पसमा नेविसंघको झण्डा फहराउनका लागि नेविसंघमा आस्थावान सवै विद्यार्थी एकताबद्ध हुनुको अर्को विकल्प नरहेको कुरामा जोड दिएका छन् ।विद्यार्थीको हक हितका लागि मात्र नभई समग्रमा अन्याय ,अत्याचार , भ्रस्टाचार, दुराचार, कुरुती कुसंस्कारका विरुद्ध आवाज बुलन्द गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने दुवै जना बक्ताहरुको भनाई थियो ।आगामी चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ । जिल्लाका तीन वटै क्याम्पसमा नेविसंघले जित्ने दावी गरिरहेको छ । अवको केही दिनमा उम्मेदवारको टुङ्गो लगाउने तयारी भैरहेको पनि नेविसंघ बाजुराले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑