
बाजुृरा- जिल्लामा एक बालिका झुण्डीएको अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत फेला परेकी बालिका बुढीगंगा नगरपालिका–६ तल्लो साइलकी अन्दाजी १३/१४ बर्षिया बालिका सदिक्षा भारति रहेको बताइएको छ ।

विहिर साँझ ७ बजे घर बाट हराएकी बालिकाको खोजि गर्दा मृत फेला परेपछि आफन्तले प्रहरी खबर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।बालिकाको सव घटना स्थलबाट पोष्ट माटवका लागी जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर