• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रदेश साँसद शाही र प्रजिअ अधिकारी बिच भेटघाट के के भयो त बिच छलफल ?

खप्तड मालिका न्युज December 7, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा- गत मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट बाजुरा प्रदेश सभा क्षत्र नं १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित साँसद  नरेश बहादुर शाही र प्रमुख जिल्ला अधिकारी बिच भेटघाट भएको छ । साँसद शाही प्रजिअ अधिकारीलाई भेट्न जिल्ला प्रशासन कार्यालय बाजुरा पुग्नु भएको हो ।
प्रजिअ अधिकारी संगको भेटघाटमा जिल्लाकोे कोल्टि क्षेत्रमा इलाका प्रशासन स्थापनाका बिषयमा छलफल भएको छ । जिल्लाको पुर्वोउत्तरी क्षेत्रका चारवटा पालिकालाई नागरिकता देखी प्रशासन बाट लिने सेवा सुबिधा बाट टाढा रहेको भन्दै सांसद शाही प्रमुख जिल्ला अधिकारी कहाँ पुग्नु भएको थियो ।सांसद शाहीले जिल्ला प्रशासन बाट इलाका प्रशासन स्थापना गर्नका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।
शाहीले आफ्नो क्षेत्र बाट पहल गर्ने जिल्ला प्रशासन कार्यलय बाट गर्ने पहल कदमी गर्न प्रजिलाइ छलफलका क्रममा भन्नुभएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले इलाका प्रशासन स्थापना गर्नका लागि आफ्नो क्षेत्र बाट पहल गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सँगै छलफलमा मार्तडी कोल्टि सडकखण्डको दानसागु र अनाइखोलामा बेलिब्रिजको स्थापनाका लागि पहल हुनुपर्ने लगायतका बिषयमा शाहीले छलफल गर्नुभएको हो । त्यस्तै मार्तडी कोल्टि सडकखण्डमा भाडा ब्यबस्थापन, उत्तरी क्षेत्रमा टेलिफोन ब्यबस्थापन, राष्ट्रिय बिद्युक्त प्रशारण लाईन बिस्तारका बारेमा छलफल भएको समाजवादीका निकट एक श्रोतले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑