• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लडेर गम्भिर चाेट लागेका ४ बर्षिया टुहुरा बालकको उपचारमा समस्या

खप्तड मालिका न्युज November 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ४ का ४ बर्षिया रोशन नेपालीको उपचारमा समस्या भएको छ । उनि सोमवार राती आफ्नै घरको कौशीबाट लडेका थिए । घरको कोशीबाट लडेका उनको टाउको लगायत शरिरका बिभन्न ठाँउमा गम्भिर गम्भिर चोट लागेको थियो । लडेर गम्भिर चोट लागेका उनलाई आफन्तले उपचारका लागी बाजुरा स्वास्थ्य चौकी टाँटे ल्याएका थिए । उनको शरिरमा गम्भिर चोट लागेको कारण त्यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले अछाम को बयलपाटा अस्पताल रिफर गरेको थियो ।
अस्पतालका अनुसार लडेर शरीर भरि गम्भिर चोट लागेका नेपाली टुहुरो बालक समेत रहेको खुलेको छ । उनको आमका बुवा नै छैनन् । उनलाई उनकी ठुली आमाले पालन पोषण गर्दै आइरहेकीय थिइन् । आमावुवा नभएका नेपालीलाई अस्पतालले रिफर गरेपनि त्यहाँसम्म जान गाडी भाडा समेत पाएका थिएनन् । उनलाई अस्पताल सम्म पुर्याउन समेत आर्थिक समस्या भएपछी बाजुरा स्वास्थ्य चौकि टाँटेका चिकित्सक खडक सबिष्टले आफ्नो सामाजिक संजालबाट सहयोगका लागी सवैलाई अपिल गरेपछी रु ४००० बाजुरा स्वास्थ्य चौकी टाँटे बाट र रु २६५० बुढिगंगा नगरपालिकान बाट सहयोग जुटाएर अहिले अछाम स्थित  बयलपाटा अस्पताल पठाएको पनि चिकित्सक खडक बिष्टले जानकारी दिएका छन् । उनको शरिरमा गम्भिर चोट लागेका कारण त्यहाँ पुयाएपनि उपचारमा थप समस्या हुन सक्म्ने भन्दै सवैले आफआफ्नो ठाँउबाट सहयोग गर्न अस्पतालका चिकित्सकहरुले अपिल गरेको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑