• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बडा दशै तथा शुभ दिपावलिको पावन अवसरमा कैदिबन्दिलाई बोका तथा खेलकुद सामाग्री सहयोग

खप्तड मालिका न्युज September 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा- जिल्ला कारागार बाजुरामा रहेका कैदिबन्दिलाई बोका र खेलकुद सामाग्री सहयोग गरिएको छ । खप्तड छेडेदह गाउँपालिकाको आर्थिक सहयोग तथा खप्तड मालिका युवा संजाल र मानब अधिकार तथा सान्ति समाज बाजुराको समन्वयमा एउटा बोका र भलिबल नेट सहयोग गरिएको हो ।

जिल्ला कारागार बाजुरामा रहेका ५६ जना कैदिबन्दिलाई दशै मजाउन सहज होस् भन्ने उदेश्यले उक्त सामाग्री सहयोग गरिएको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवि नाथले बताएकी छन् । जिल्ला कारागार बाजुराका निमित्त जेलर हँशबहादुर बोहराको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवि नाथ रहेका थिए । कार्यक्रम नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कविता विष्ट नेपाली काँग्रेस बाजुराका निवर्तमान जिल्ला कार्यसमिति सदस्य धनबहादुर रावत बिशिस्ट अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बाजुराका कार्लालय सचिव टेकबहादुर रोकाया, नेपाली काँग्रेस गौमुलका उप–सभापति मंगल रोकाया, काँग्रेस बाजुराका नेता जयराज उपाध्याय, हिक्मत हमाल र तपेश जोन बिसि लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन खप्तड मालिका युवा संजालका बरिस्ठ उपाध्यक्ष राजेन्द्र बहादुर रोकायाले गर्नुभएको थियो । उक्त सामाग्री कार्यक्रमका प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथिहरुले जिल्ला कारागार बाजुराको नाईके रुपेश रावतलाई हस्तान्तरण गरिएकोे थियोे ।

यस्तै विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी उपहार दिएको छ ।कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै खेलकुद सामाग्रीहरु पनि उपलब्ध गराइएको छ । शुक्रबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत र नाईके विरेन्द्र रावत मार्फत कैदीबन्दीलाई दशैं मनाउन खसी उपहार दिईएको हो ।बन्दी जिवन विताईरहेका कारागारका कैदीवन्दीहरुलाई सरकारकाले उपलव्ध गराउने सुविधाले चाडपर्वमा मिठोमसिनो खाने कुरा नपुग्ने भएकोले बन्दीहरुलाई दशैंको अवसरमा २० हजार बराबरको खसी र खेलकुदका सामाग्री उपलव्ध गराईएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

Feature 1

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑