
बाजुरा– बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा माया कुमारी खड्का(कुवार) विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेदवार रंग बहादुर खाती र उपमेयरका उम्मेदवार रिता शाहीलाई पराजित गर्दै मेयरमा बानियाँ र उपमेयरमा खड्का(कुवर) विजयी भएका हुन् ।

मेयरमा विजयी बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन् भने उपमेयर कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन । उनका निकटतम प्रतिदन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेदवार खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन् । भने काँग्रेसका उपमेयरका उम्मेदवार रिता शाही(शाह) ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर