
बाजुरा— बुढिगंगा नगरपालिका ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बिराज रावललाइ पछि पार्दै काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् ।
विजयी रमेश बहादुर रावलले ३ सय ५९ ल्याएका छन्, भने उनका प्रतिदन्द्धी बिराज रावलले ३ सय १ मत ल्याएका छन । सोही वडा बाट एमालेका मेयरको ३ सय ९७ काँग्रेस मेयरको २ सय ६६ र एमाले उपमेयर ३ सय ३६ काँग्रेस उपमेयर ३ सय ३२ मत ल्याएका छन् ।
यो वडाबाट नेपाली काँग्रेसको बिजयी सुरुवात भएको छ । गणना भईरहेको वडा न ३ मा नेकपा एमालेको अग्रता रहेको छ ।
नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर