
बाजुरा,१९ असार : बुढिगंगा नगरपालिकामा स्थगित भएको निर्बाचन २३ गते हुने भए संगै भयरहित गराउन सर्बदलिय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र भयरहित बनाउने प्रतिबद्धता राजनितीक दलले प्रतिबद्धता जनाएका छन ।

बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश माधव प्रसाद घिमिरेको अध्यक्षतामा संचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।
सर्बदलिय बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा, नेपाली काग्रेसका सहमहामन्त्री बद्री पाण्डे, एमाले केन्द्रीय सदस्य लाल बहादुर थापा, काँग्रेस बाजुराका निबर्तमान पाटी सभापती कविराज पण्डित, एमाले केन्द्रीय सदस्य सहदेब बोगटी, काँग्रेस पाटी सचिव तिलक पुरी लगायत जिल्ला स्थित नेताहरुको सहभागीता रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर