• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेताहरुको बर्जस्वको रुपमा चिनिने बुढिगंगा नगर तिन साता बितिसक्दा पनि जनप्रतिनिधि बिहिन

खप्तड मालिका न्युज June 8, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खडका / बाजुरा – बाजुराबैशाख ३० गते देशभर सम्पन्न भएको स्थानिय निर्वाचनको जिल्लाको बुढिगंगा नगरपालिकामा दुई दलबिच भएको धादलीका कारण निर्वाचन हाल सम्म पनि सम्पन्न हुन सकेको छैन । नगरपालिका तिन साता जनप्रतिनिधि बनेको छ । जिल्लाका ९ वटा स्थानिय तहमा निर्वाचन सम्पन्न भएर जनप्रतितिधिले पदभार गरेको दुई साता बितिसकेको छ । सो नगरपालिकामा कतै नेकपा एमालेले त कतै नेपाली कांग्रेसले बुट क्याप्चर गरेर मतदान गर्ेपश्चात चुलिएको बिबाद हालसम्म साम्य हुन सकेको छैन । उक्त नगरपालिकामा यता नेकपा एमालेले भने वडा न . ४ र ७ मा नेपाली कांग्रेसले पनि बुटक्यापचर गरेको आरोप लगाउदै आएको छ ।अन्य वडामा बुट नेकपा एमालेले बुटक्याप्चर गरेको आरोप नेपाली कांग्रेसको छ ।

सोृ नगरपाmिकामा अधिकांस मतदाताहरुले आफ्नो मताधिकारको प्रयोग समेत गर्न पाएका छैनन् । स्वतन्त्र र निर्धक्क ढंगले मअतदाताहरुले मताधिकारको प्रयोग गर्न नपाएको हुदा पुन मतदान गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ । तर निर्वाचन सम्पन्न भइसकेको हुदा पुन निर्वाचन नगरि यथासिघ्र मतदान गर्नुपर्ने माग नेकपा एमालेको छ । जसर्री पनि पुन निर्वाजन हुनुपर्ने माग नेपाली कमांग्रेसको छ । भने नकपा एमाले हालसम्म पनि पुन निर्वाचन गर्ने कुरामा सहमत र्छैन। स्वतन्त्र मतदान गर्नपाउने मतथदाताको मताधिकार खोसेको कांग्रेसकने आरोप । निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरिसकेको छ । यतिबेला सो नगरपालिका दोहोरो आरोप प्रतिआरोपको प्रक्रिया जारी छ एक पक्षले अर्को पक्षलाई आरोप लगाउने गरेको छ ।

संघ र प्रदेशको राजनीति गर्ने नेताहरूको गृह नगर हाल सम्म पनि जनप्रतिनिधि बिहिन भएको भन्दै यतिबेला सामाजिक संजालमा समेत सो नगरपालिकाको चर्को आलोचना हुँदै आएको छ । नेकपा एमाले स्थानी कमिटी सदस्य कर्ण थापा, संघीय सांसद लालबहादुर थापाको गृह वडामै बुद कब्जा भएको आरोप नेपाली कांग्रेसको छ । यतिमात्र होइन महान्यायाधिवक्ता खम्म बहादुर खाती र सुदुर पश्चिम् प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको गृह जिल्ला पनि हो । महान्यायाधिवक्ता खातीकी गृह वडामा ९९.९४ प्रतिसत मत खसेको आरोप नेकपा एमालेको छ । सो वडामा खस्नुपर्ने भन्दा धेरै मत खसेको आरोप एमालेको छ । तर सो वडामा मतदान शान्तिपुर्ण तरिकाले भएको र कांग्रेसले एमालेले जसरी बुट क्याप्चर नगरेको निष्कर्ष कांग्रेसको छ । सुदुरपश्चिम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हालका केन्द्रिय सदस्य प्रकाश बहादुर शाहको पनि यहि नगरका हुन् । यतिमात्र होइन दुवै दलमा दर्जनौं सक्षम नेतृत्व गर्ने युवा नेताहरू पनि सो नगरमा छन् । तर यो बिडम्बना हुनु आफैमा लज्जास्पद र घृणित बिषय हो । देशभर निर्वाचन सम्पन्न भएको करिव तीन साता बितिसक्दा सो नगरमा एक पक्षले अर्को पक्षको आलोचना गर्ने र बिरोध गर्न कार्य मात्र भैरहेको छ ।पटकपटक उक्त नगरपालिकामा निर्वाचन अधिकृत फेरिने क्रम पनि चालिएको छ ।

हाल सम्म चार वटा निर्वाचन अधिकृत फेरिसकेका छन् । निर्वाचन आयोगले पुन निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको मिति तोक्न जिल्ला निर्वाचन कार्यालयलाई जिम्मा दिएको छ । नेपाली कांग्रेस पुन शान्तिपुर्ण तरिकाले मतदान गराउने तयारी जुटेको छ । तर नेकपा एमाले आयोगले गरेको निर्णय कानुन बिपरित भएको भन्दै बिरोध गर्दै आइरहेको छ । नेकपा एमाले निर्वाचनमा खेलेरै सहभागि हुने पक्षमा छैन। निर्वाचन आयागले गरेको कानुन सम्मत नभएकाले उक्त निर्णलाई नेकपा एमालले नमान्ने नेकपा एमानलेका नेताहरु बताउदै आइरहेका छन्। ‘आयोगका आयुक्त सगुन शम्शेर राणाको प्रतिवेदन विपरीत बहुमत आयुक्तले मतदान रद्द गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको आरोप नेकपा एमालेका नेताहरुले आरोप लगाउदै आएका छन् । सत्ता र सक्तिको दुरुपयोग गर्दै जसरी पनि निर्वाचन जित्ने ध्येये पुन निर्वाचन गराउने निर्णय गरेको एमालेको निस्कर्ष छ । यतिमात्र हाेइन महान्याधिवक्ता नै पदिय मर्यादाको ख्याल नगरी आफ्ना दाईले चुनाव जित्नुपर्छ भन्ने ध्यले संघर्ष गरिरहेका आरोप समेत एमाले निकट नेता कार्यकर्ताहरुले लगाउदै आएका छन् । तर आफ्नो पकट क्षेत्र भएको ठाँउमा नेकपा एमालेले पनि निर्वाचन जित्ने ध्ये मतदातालाई मतदान नै गर्न नदिएको आरोप नेपाली कांग्रेसको छ ।

नेकपा एमालेका स्थायि कमिटीसदस्य कर्ण थापा र सांसद लाल बहादुर थापाको गुह वडाहरुमै मतदाताले मताधिकारको प्रयाग गर्न नपाएको र ढुङ्गामुदा प्रहार नेकपा एमालेकै कार्यकर्ताबाट भएको नेपाली कांग्रेसका नेताहरुले बताउदै आइरहेका छन् । भएको हाल सम्म निर्वाचन कहिले हुन्ने भन्ने कुरा अन्यौलमै रहेको छ । फेरि पनि नेताहरुको गणका रुपमा रहेको बुढीगंगा नगरपालिका जनप्रतिनिधि बिहिन हुनु आफैमा लज्जास्पद बिषय हो भन्दै कतिपयले सामाजिक संजालमा टीका टिप्पणी गर्दै आइरहेको पाईन्छ । सो नगरपालिकामा खसेका फर्जी मतहरु नै बिबादको कारक तत्व भएको कतिपयको निस्कर्ष छ ।

पुन निर्वाचन हुने हो भने बैशाख ३० गते खसे जति नै मत भे खस्ने सम्भावना न्यन छ । शान्तिपुर्ण तरिकाले मतदान हुने नहुने कुरा पनि अन्यौलमा नै छ ।फेरी निर्वाचन भएमा फेरी थप धादली हुने र मानविय क्ष्ति समेत वेर्होनु पर्नेअवस्था सिर्जना हुने कतिययको बुझाई छ। तर अव निर्वाचन भएमा शान्तिपुण तरिकाले नै सम्पन्न हुने धारणा कतियपयको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑