
बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकामा चार पटक निर्वाचन अधिकृत फेरिएका छन् ।

निर्वाचन आयोगले नियुक्त गरेका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले आफ्नो व्यक्ति गत समस्या दर्शाउदै आफु निर्वाचन अधिकृत भएर बुढीगंगा जान नसक्ने बताए पछि आयोगले लक्ष्मण बहादुर कठाएतलाई बुढीगंगाको निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
उक्त नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेस विच विवाद हुँदा निर्वाचन सम्पन्न हुन सकेको छैन ।
बुढीगंगा नगरपालिकामा पुनः निर्वाचनको सम्बन्धमा आज सर्वदलिय बैठक बसेर छलफल गर्ने निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर