• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

बुढिगंगा ३ को वडाध्यक्ष पदका लागि नेविसंघका पुर्व केन्द्रीय सदस्य रौलेको एकल उम्मेदवारी

खप्तड मालिका न्युज April 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरुले आफ्ना उम्मेदवार टुङ्गो लगाउन थालेको छ ।
वडास्तरबाट नै उम्मेदवारको छनोट गरी जिल्लामा पठाउन निर्देशन अनुसार बुढीगंगा नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षका लागि नेपाली काँग्रेस बुढीगंगा ३ वडा कार्य समितिले अध्यक्ष पदका उम्मेदवार सहित सदस्यहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
वडा कार्य समितिले वडाध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य तथा युवा नेता गोरख बहादुर रौलेलाई सर्वसम्मत सिफारिस गरेको वडा सभापति छत्र रौलेले बताएका छन् ।
उनका अनुसार वडाध्यक्ष पदका लागि अन्य आकांक्षी भए पनि वडा कार्य समितिले उम्मेदवारहरुको आपसी समझदारी गरी सर्वसम्मत वडाध्यक्ष पदका उम्मेदवार रौलेलाई बनाएको बताए ।
वडाको विकास र सामाजिक रुपान्तरणमा युवाको नेतृत्व अग्रसर गर्नका लागि रौलेलाई वडाध्यक्ष पदका लागि सिफारिस गरिएको वडा सचिव हिक्मत अधिकारीले जानकारी दिएका छन् ।
किसान परिवारबाट हुर्किएर विद्यार्थीबाट राजनितिमा सुरुवात गरेका रौले सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरको नेविसंघबाट स्ववियु सभापति हुन् ।
२०७६ सालबाट सिद्धनाथ विज्ञान क्याम्पसबाट राजनितिक सुरुवात गरेका हुन् । उनी २०६८ देखि २०७१ सम्म सिद्धनाथ विज्ञान क्याम्पसको इकाई सभपति,२०७२ सालमा नेपाल विद्यार्थी संघ महेन्द्रनगर जिल्ला कार्य समिति सदस्य र २०७५ मा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य समेत रहेको छन् ।
काँग्रेस भएकै कारण नेकपा एमालेका कार्यकर्ताले गरेको दमन शोषणको अन्तय गर्नका लागि वडाध्यक्ष पदको उम्मेदवार बनाउन सिफारिस नेपाली काँग्रेस बाजुरामा सिफारिस गरिएको सभापति रौलेले भने ।
राजनितिक क्षेत्रमा छोटो समयमा फड्को रौले २८ वर्षको उमेरमा वडाध्यक्ष पदको उम्मेदवार बनाएको सचिव अधिकारीले बताए । नयाँ सोच र नयाँ विचारका साथ वडाका नागरिकको समस्या र उनीहरुलाई जिवीकोपार्जन तथा आत्मनिर्भर बनाउने गरी वडाध्यक्ष पदको उम्मेदवार बनाएको वडा सभापति रौलेको भनाई रहेको छ ।
तत्कालिन ब्रह्मतोला गाविसमा भएका जिल्ला तथा राष्ट्रिय निर्वाचनमा काँग्रेस भएकै कारण नेकपा एमालेले स्वच्छ रुपमा मतदान गर्न नदिने,मतदातालाई धम्क्याउने गर्ने प्रर्वत्ती अन्त्य गर्न वडाले युवा नेता रहेको रौलेलाई अध्यक्ष पदको उम्मेदवार बनाएको नेपाली काँग्रेस बुढीगंगा ३ वडा कार्य समितिले जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका सदस्य लालबहादुर थापाको वडामा काँग्रेसलाई जित्न सहज छैन । वडामा नेपाली काँग्रेसबाट जयराज उपाध्याय र खडक अधिकारी २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका खडक अधिकारीले दुई सय बढी मतले जितेका थिए ।
अहिले पनि वडामा नेकपा एमालेको बर्चश्व रहेको छ । वडामा निपष्क्ष र धाधली रहित निर्वाचन भएमा नेपाली काँग्रेसले जित्ने सम्भावना छ । वडाको विकास र युवा नेतृत्वको अहिलेको आवश्यकता अनुसार निर्वाचन हार जित जे भएपनि स्वीकार गर्दै हरेक निर्वाचनमा नागरिकले भयरहित वातावरणमा स्वच्छ मतदान गर्न पाउनका लागि वडाध्यक्ष पदको उम्मेदवार बनेको गोरखबहादुर रौलेले बताएका छन् ।
पार्टी र विद्यार्थीका विभिन्न आन्दोलनबाट जेल समेत गएका हुन् । विद्यार्थीको हक स्थापित गर्नका लागि रौलेले विभिन्न आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑