• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 03, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

खप्तड मालिका न्युज April 3, 2026 मा प्रकाशित (१६ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ  :  नेकपा ९एमाले० को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।बैठकमा बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल हुने बताइएको छ । थापाको उक्त भाषणपछि एमालेभित्र ठूलो तरंग पैदा भएको छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने जानकारी दिएका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधि सभामा संसदीय दलका नेताको हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका थिए ।

आजको बैठकमा थापाको पछिल्लो राजनीतिक अडान र अभिव्यक्तिबाहेक अन्य समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक कार्ययोजनाबारे पनि छलफल हुने कार्यतालिका छ । आधिकारिक नीतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै नेतृत्व तहमा थापाको आलोचना भएपछि आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित पोस्ट
  • सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम
  • नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’
  • बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक
  • आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

    नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’

    बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक

    समाचार

    सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

    नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’

    बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक

    आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

    एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑