• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 10, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

२६ माघ, २०८२ – सोमवार – आजको राशिफल

खप्तड मालिका न्युज February 9, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कामको प्रशंसा हुनेछ। टाढिएका आफन्त वा इष्टमित्रहरूसँग भेटघाटको योग रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  मेहनतिहरूको लागि दिन अनुकुल रहेको छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  बुद्धिको उपयोगले गर्दा जटिल ठानेका कार्यसम्पादन हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रेम सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  कुनै कुराले गर्दा मनमा अशान्ति रहनेछ। आफन्त र साथीहरूबाट सहयोग मिल्नेछ। सुन्दर पहिरनले अरूलाई आकर्षित गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयंम राखौं। पायक स्थानमा भ्रमणका योग छन्। घरपरिवारको साथ र सहयोग मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलि र व्यवहारले विवाद उत्पन्न गराउन सक्छ सावधान रहनुहोला। मानसिक चञ्चलताले निर्णय लिने क्षमतामा असर पर्नेछ। कर्म गर्नुभन्दा अघि भगवान विष्णुलाई स्मरण गरी अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मानमा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। सामाजिक उत्तरदायित्व वा पद प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा वा आकांक्षा पूरा गर्न दौडधुप धेरै गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। रोजगारीको लागि आफन्तहरूबाट टाडिनुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन र अध्यापनको क्षेत्र सबल रहनेछ। नयाँ कार्यप्रति जोश र उत्साह जाग्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  माननीय जनहरूको साथ वा सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आम्दानी बढाउने कार्य प्रारम्भ गर्न सकिनेछ। अतिथिको रुपमा सत्कार पाइएला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। धर्मकर्ममा चासो बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आलस्य वा लगनशीलताको कमीले गर्दा अनुकूल परिणाम प्राप्त नहोला। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। अवसर आए पनि फाइदा उठाउन चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सम्बन्धित पोस्ट
  • फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
  • आज देशभरको मौसम कस्तो रहला ?
  • विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै
  • निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

    आज देशभरको मौसम कस्तो रहला ?

    विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

    समाचार

    फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

    आज देशभरको मौसम कस्तो रहला ?

    विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

    निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

    स्वच्छ छविका स्वतन्त्र उम्मेदवार शाही: आशा र भराेसाका केन्द्र

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑