• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१५ माघ, २०८२ – बिहिवार – आजको राशिफल

खप्तड मालिका न्युज January 29, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो काम र सोचमा आत्मविश्वास बलियो रहनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर मिल्नेछ। स्वास्थ्य सामान्य भन्दा राम्रो रहला। विषेश व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ केशरी रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज यहाँहरूको लागि खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। विवादास्पद कार्यबाट जोगिनु होला। सामाजिक प्रतिष्ठा र घरपरिवारसँगको सम्बन्धमा ध्यान दिनु लाभदायी रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथी वा सहकर्मीको सहयोग लाभदायी हुनेछ। कार्यक्षेत्रमा लगनशीलताले कार्य सफल हुनेछ। स्वास्थ्य सबल रहेतापनि खानपानमा ध्यान दिनुहोला। घरपरिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिम्मेवारी पूरा गर्दा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा स्थिरता र प्रगति देखिने दिन हो। शिष्टता अपनाउने बानिले पारिवारिक वातावरण अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सुनौलो अवसर आउने प्राप्त हुनेछ। नोकरी वा पेशामा सकारात्मक परिणाम र पदोन्नतिको योग बनेको छ। मित्रहरूसँग सहकार्य गर्दै कार्य गर्नु लाभदायी रहनेछ। आजके शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज यहाँहरूको लागि स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ। आज अनावश्यक यात्रा नगर्नु होला। सामाजिक प्रतिष्ठा र प्रभुत्व सम्हालेर राख्नुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरूको लागि मित्रता र सहकार्य महत्वपूर्ण रहनेछ। घरपरिवार र सामाजिक सम्बन्ध बराबर रुपमा राख्दा फाइदा मिल्नेछ। कार्यगर्दा स्वास्थ्यमा पनि केही ध्यान अवश्य राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा प्रगति र सफलता मिल्ने योग छ। मानसिक ऊर्जा उच्च रहनेछ तर शारिरिक स्वास्थ्य सामान्य रहला। छोटो लाभदायक यात्राको योग बन्दैछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज यहाँहरूको लागि नयाँ योजनाहरू फाईदाजनक रहनेछ। घरपरिवार र मित्रसँगको समयले मनमा हर्ष र उल्लास ल्याउनेछ। निर्णय गर्ने कुरामा ठुलावडाको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यहाँहरूको लागि घरपरिवारसँग समय बिताउने योग छ। आराम र विलासितामा मन गईरहनेछ। पढाईलेखाईमा विद्यार्थीहरूलाई सफलता र उत्कृष्ट नतिजा हात लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  सामाजिक सहयोग फाइदाजनक रहनेछ। मातृपक्षसँगको भावनात्मक सम्बन्ध अझै बलियो हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक क्षेत्रमा लाभ कमाउने अवसर प्राप्त हुन सक्छ। सन्तुलित व्यवहार र सही बोलीले लाभ पुर्याउनेछ। स्वास्थ्यमा सजगता अपनाएर कार्य अगाडि बढाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑