• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

११ माघ, २०८२ – आइतवार – आजको राशिफल

खप्तड मालिका न्युज January 25, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नो भावनालाई बुझ्ने मौका पाउनु हुनेछ। नयाँ सोचले काम र सम्बन्ध दुवैमा सुधार ल्याउने छ। छिटो निर्णय गर्दा भ्रम बढ्न सक्छ ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० मनमा शान्ति राखेर व्यवहार गर्दा सम्बन्ध बलियो हुनेछ। सहयोग र समझदारीले चुनौती सहज हुने सम्भावना रहनेछ। आलस्यले अवसर रोक्न सक्छ तसर्थ सक्रिय रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ विचारहरूले संवाद र अध्ययनमा फाइदा दिनेछ। मन खुला राख्दा सिर्जनात्मक समाधान मिल्ने सम्भावना रहन्छ। अनावश्यक आवेगले भ्रम ल्याउन सक्छ सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मिक संवेदनशीलता बढ्ने दिन रहेको छ। मनको आवाज सुनेर काम गर्दा सफलता मिल्ने सम्भावना रहन्छ। भावनामा बगेर निर्णय गर्दा असहजता आउन सक्छ तसर्थ सजग रहनुहोला साथै ठूलाबडाको कुरा मान्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व र जिम्मेवारीले अरुको ध्यान खिच्ने र प्रतिष्ठा दिने योग रहेको छ। उद्यमशील सोचले चुनौती पार गर्न सहयोग गर्नेछ। अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ संयमित रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) संगठित सोचले काम र व्यक्तिगत जीवन सन्तुलित राख्नेछ। साना प्रयासले ठूलो सन्तोष मिल्ने दिन रहेको छ। स्वास्थ्यमा बेवास्ता गर्दा कमजोरी आउन सक्छ सतर्क रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)सम्बन्ध र मनोबल दुवैमा सुधारको अवसर आउनेछ। सौन्दर्य कला वा रचनात्मक काममा प्रेरणा बढ्नेछ। दुविधाले निर्णय ढिला पार्न सक्छ सजग रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गहिरो सोचले योजना अघि बढाउन सहयोग गर्नेछ। आत्मविश्लेषणले गलत निर्णय कम गर्ने सम्भावना होला। सन्देह र अविश्वासले मन अशान्त बनाउन सक्छ सचेत रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ सोच र ऊर्जाले मनलाई उत्साहित बनाउनेछ। भविष्यका योजना र अध्ययनमा ध्यान जान सक्छ। अधुरो कामले मानसिक दबाब बढाउन सक्छ सतर्क रहनुहोला।आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामप्रतिको समर्पणले सकारात्मक परिणाम ल्याउन सक्छ। धैर्य र नियमित प्रयासले मनलाई शान्ति दिनेछ। कुराहरु मनमै दबाउँदा तनाव बढ्न सक्छ खुलस्त पार्नेकुरामा ध्यान दिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र कल्पनाले मनलाई फराकिलो बनाउनेछ। साथीभाइसँगको संवादले हल्का ऊर्जा दिने समय रहेको छ। अनावश्यक खर्चले असन्तुलन ल्याउन सक्छ खर्च गर्दा सजग रहनुहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भावनात्मक शक्ति र करुणा बढ्नेछ। मनको आवाज सुनेर निर्णय गर्दा सकारात्मक परिणाम आउने छ। टाउँको भारी लाग्न सक्ने भएकाले पानीको प्रशस्त सेवन गर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑