• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

३ माघ, २०८२ – शनिवार – आजको राशिफल

खप्तड मालिका न्युज January 17, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन कार्य गर्ने उत्साह र उमंगले भरिपूर्ण हुनेछ। आर्थिक कारोबारमा सोचविचार गरेर मात्रै निर्णय गर्नु फाईदाजनक हुनेछ। घरपरिवारसँग समय व्यतीत गर्ने सुनौलो अवसरले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा हल्का तलमाथि पर्न सक्छ त्यसैले अत्यधिक भारी कामहरुलाई बिस्तारै आरामदायक रुपमा गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  स्थिर सोच र धैर्य गर्ने बानिले काम सहज रूपमा अघि बढ्नेछ। आम्दानी र खर्च बराबरी रहने सम्भावना आजको पुरै दिन देखिन्छ। पारिवारमा शान्त र सहयोगी वातावरण रहनाले काममा सहज कार्य विभाजनको अवस्था आँउनेछ। स्वास्थ्यसँग सम्बन्धित समस्या आँउन सक्छ त्यसैले खानपानमा सजग रहनु आवश्यक छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कुराकानी र समन्वयबाट आफ्नो कार्य गर्दा कार्यक्षेत्रमा सम्मानित भईने योग छ। पेशागत क्षेत्रमा नयाँ पदीय जिम्मेवारी थपिने सम्भावना प्रबल छ। अचानक धन खर्च हुने सम्भावना भएकाले संयमित भएर धन खर्चिनुहोला। मित्रगणसँग रमाईलो भेटघाट तथा सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनामा बगेर निर्णय गर्दा काम बिग्रिन सक्ने हुनाले गहिरो सोचविचार गरेर मात्र निर्णय लिनु बुद्धिमानी हुनेछ। कार्यक्षेत्रमा गरेको मेहनतको राम्रो प्रतिफल प्राप्त हुने योग रहेको छ। आज विशेष रुपमा घरायसी विवादको विषयलाई सुल्झाउन समय दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास बढ्ने र नेतृत्व क्षमतालाई निखार्ने उत्तम समय रहेको छ। पेशागत क्षेत्रमा सम्मान र पहिचान मिल्ने शुभ योग देखिन्छ। आर्थिक पक्ष सबल रहने सम्भावना छ। ऊर्जाशील जोशले दिनैभरी कार्यगर्न जाँगर प्रदान गर्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामगर्दा ध्यान दिएर र सूक्ष्मता बिचारेर मात्र गर्नुहोला। आर्थिक स्थिति स्थिर रहने संकेत छ। योजना बनाएर गरेको कामले मात्र आराम दिनेछ त्यसैले कामगर्नुपूर्व योजना अनिवार्य बानउनुहोला। पाचनसम्बन्धी सावधानी अपनाउनु र चिल्लो पिरोजन्य खानेकुराहरु नखानुनै आज यहाँहरुको लागि उपयुक्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तुलित सोच राखेर मात्र निर्णय गर्नुहोला। कार्यस्थलमा सहकर्मीहरुसँग सहकार्य गरेर कार्य गर्दा लाभ मिल्नेछ। आर्थिक पक्ष सकारात्मक रहने सम्भावना देखिन्छ तर खर्चमा सावधानी अपनाउनुहोला। आज कलात्मक र सिर्जनात्मक काममा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रणनीति र गोपनीय योजनाहरुलाई गोप्य राखेमा सफलता मिल्ने राम्रो संकेत देखिएको छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नाले चापको महसुस हुनसक्छ।आर्थिक निर्णयमा हतार गर्नुभन्दा समय लिएर लगानि लगाउनुहोल। आज मानसिक थकान महसुस हुन सक्छ त्यसैले दिनको सुरुवात ध्यानबाट गर्नुहोला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिने योग छ। सोचेका र अपुरा रहेका कार्यहरु सहजै सम्पन्न हुनेछन्। रोजगारी वा व्यवसायमा नयाँ लगानि गर्ने ठाँउ मिल्नेछ। नयाँ योजना सुरु गर्न समय अनुकूल छ तर सुरुवात गर्नु अघि लक्ष्मी माताको आरधना गर्न नभुल्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जिम्मेवारी बढ्ने र गरिरहेको काममा व्यस्तता बढ्नेछ। अनुशासन र निरन्तरताले अवश्यमेव सफलता दिलाउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै शुभकार्यमा केही रकम खर्च गर्नुपर्ने अवस्था पनि आजको दिन आउनेछ। जोर्नीसम्बन्धी समस्या आँउन सक्छ त्यसैले सजगता अपनाउनु राम्रो होला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)नयाँ विचार र योजनाले मन मस्तिष्कमा डेरा जमाउनेछ। कार्यक्षेत्रमा रचनात्मक सोचको कदर हुनेछ। सबैले हजुरको वाक्य अनुशरण गरेर कार्य गर्नेछन्। मित्र वा सहकर्मीबाट काममा साथ र सहयोग मिल्नेछ। आजको पुरै दिन मानसिक र भावनात्मक रूपमा सकारात्मक अनुभूति हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भावनामा नियन्त्रण राखेर अघि बढ्दा नै आजको लागि उपयुक्त हुन्छ। पेशागत क्षेत्रमा परिश्रमको राम्रो प्रतिफल मिल्नेछ। आर्थिक पक्ष निराशाजनक हुने सम्भावना छ। हजुरले लिनुभएको निर्णयमा परिवारको साथ र समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑