• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

२ माघ, २०८२ – शुक्रवार – आजको राशिफल

खप्तड मालिका न्युज January 16, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक क्रियाकलापहरुमा प्रवृत्त भइनेछ। उच्च शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त गर्ने अवसर रहेको छ। आफ्नो योग्यता वा प्रतिभाले अरुलाई प्रभावित पार्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खानपानको असावधानीले स्वास्थमा हानि पार्न सक्छ। व्यापार व्यवसायमा न्यूनतम उपलब्धिले नै चित्त बुझाउनुपर्ला। पहिलाको काम दोहोरिनाले नयाँ काममा अलमल बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू बन्नेछन्। अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काम बिग्रिने भयले सताउनेछ। अति महत्वाकांक्षी हुँदा भएको वस्तु पनि गुमाउनु पर्ला। अरुको लागि बुध्दी र श्रम खर्च गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग आकाशि हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रियजनहरुको साथमा दिन रमाइलो गरी बित्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। विद्यार्थीहरूको लागि उन्नति र प्रगतिको मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)लगनशीलताले लक्ष्यतर्फ पुग्न सजिलो हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। दिन संघर्षपूर्ण रहनेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साहसिक कार्य गर्ने समय रहेको छ। आत्मबलमा वृद्धि हुनेछ। सानो प्रयासले लाभका नयाँ अवसरहरू फेला पर्नेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको माध्यमले प्रतिपक्षहरू पनि सहयोगी बन्नेछन्। व्यावसायिक काममा नयाँ फड्को मार्न सकिनेछ। उद्योग वा व्यापारलाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा मानसम्मान बढ्नेछ। मनोबलमा वृद्धि हुनेछ। कामको उचित मूल्यांकन हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढ्नेछ। रोकिएको काम पुनः प्रारम्भ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरानो स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। आर्थिक पक्ष कमजोर रहनेछ संगै हात आएको रकम पनि खर्च हुन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। आफु भन्दा ठुलाप्रति आत्मीयता बढ्नेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ। नोकरी वा पेशामा अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। चिताएको काम सम्पादन गर्न सकिनेछ। दिन रमाइलो वा उत्साहपूर्ण रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑