• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

२५ पुष, २०८२ – शुक्रवार -आजको राशिफल

खप्तड मालिका न्युज January 9, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। साहित्य वा लेखन कलामा रमाईलो पल व्यतीत हुनेछ। आफ्नो योग्यतामा विश्वास राखी खुल्ला रुपले कार्य गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो०)कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। अरुको झैँ झगडामा आफू सहभागि नहुनुहोला। कसैले बोलेको कुरा गहिरो मनमा बस्न सक्छ। आशावादी वा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समय उत्तम सिद्ध हुनेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। मित्र वा पारिवारिक सम्बन्धहरूको साथ मिल्नाले कार्यरत काममा सहजता आँउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजनको प्राप्ति होला। वाणीको माध्यमले रोकिएका कार्यहरु सिद्ध गर्न सकिनेछ। सानो दूरीको रमणीय यात्रा हुनसक्छ। आजको समग्र दिन रमाईलोसँग कट्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन अनुकूल रहनेछ। जीवनसाथीद्वारा नयाँ वस्त्र आभूषणको प्राप्ति होला। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ । आत्मबल र नेतृत्व क्षमता अभिवृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा वा खर्चमा वृद्धि हुनेछ त्यसैले खर्च गर्नु पूर्व दुईपटक सोच्नुहोला। व्यर्थको कार्यमा ऊर्जा समय वा पैसा खर्च हुन सक्छ। व्यवसायमा आफन्तहरूको साथमा मिल्नाले लाभ हुनेछ। विदेशी भूमिबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते०)आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनु राम्रो छ। मेहनत धेरै परेतापनि अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। सोचेको र आँटेको कार्य समयमा पूरा गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)धार्मिक स्थलमा भ्रमण र दर्शनको योग छ। काममा नयाँ अवसर प्राप्त भएतापनि ढिलासुस्ति हुनसक्ने अवस्थालाई मध्यनजरमा राख्नुहोला। शिष्टाचार वा विशेष भेटघाटलाई अनुकुल समय छुट्याउनुहोस्। कामको दृढ इच्छाशक्तिले लक्ष्यतर्फ पुर्‍याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको करकापमा काम गर्नुपर्दा मन खिन्न हुनसक्छ। समय अभावले काममा बाधा पुग्नसक्छ तसर्थ समय व्यवस्थापनमा जोड दिनुहोला। महत्त्वपूर्ण सुचनाको गोपनियतामा ध्यान पुर्‍याउनुहोला सकेसम्म गोप्य कुरा गोप्य नै राख्दा राम्रो। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ तसर्थ स्वयं सजग रहनुहोला। दाम्पत्य जीवन समधुर रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्षलाई लिएर मन चिन्तित रहनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरू हार खानेछन्। शुभचिन्तकहरूको आश्वासन प्राप्त हुनाले मनोबल उच्च रहनेछ। तपाईंको सहयोग कसैले ठूलो मानेर सम्झनेछन्। जोखिमपूर्ण निर्णयहरूबाट सकेसम्म जोगिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑