
धनगढीः अस्तिसम्म सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस रहेकोमा हिजोदेखि अङ्क गणित फेरिएको छ।नागरिक उन्मुक्ति पार्टीको नेकपासँग एकीकरण भएसँगै १८ सदस्य रहेको काँग्रेसलाई पछि पार्दै नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश सभाको सबभन्दा ठूलो दल बनेको हो।

५३ सदस्यीय प्रदेश सभामा यसअघि माओवादीको सभामुखसहित ११ जना, नेकपा एमालेको ११ जना, नागरिक उन्मुक्तिको सात जना, नेकपा समाजवादीको चार जना,राप्रपाको एक र स्वतन्त्र एक जना सदस्य थिए।
माओवादी केन्द्र र नेकपा समाजवादी मिलेर एक जना निलम्बितसहित १३ सदस्यसहित दोस्रो ठूलो दल बनेको नेकपा नागरिक उन्मुक्तिका सात जना सदस्य थप हुँदा २० जना प्रदेश सभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको हो।तीन पार्टीका सदस्य मिलेर सबैभन्दा ठूलो दल बनेको नेकपा प्रदेश सभाको प्रमुख प्रतिपक्षी हो भने काँग्रेस र एमालेको गठबन्धन सरकार छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर