• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिकामा : ऐनकाे व्यवस्था विपरीत कर्मचारी नियुक्त गरेर ६८ लाख बढि रकम अनियमितता

खप्तड मालिका न्युज October 13, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बडीमालिका नगरपालिकाले ऐन विपरीत कर्मचारी नियुक्त गरेर अठसठ्ठी लाख बढि रमक अनियमितता गरेकाे पाईएकाे छ । महालेखापरिक्षक कार्यालयको २०८०÷८१ को लेखापरिक्षण प्रतिवेदन रिर्पोटका अनुसार नगरपालिकाले उल्लेखित पदहरुमा बाहेक करारमा कर्मचारी नियुक्त गरि तलब भत्ता भुक्तानी गरेकाे जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ काे दफा ८३(८) मा नगर प्रहरी,सवारी चालक,सयस,बगैचे,प्लम्बर लगायतका पद तथा सेवा बाहेकमा करार कर्मचारी नियुक्त गर्न पाईने व्यस्था छैन्। तर नगरपालिकाले उल्लेखित पद बाहेक अन्य कर्मचारी नियुक्त गरि रकम अनियमिता गरेकाे हाे ।

महालेखापरिक्षक कार्यालयको प्रतिवेदन रिपोर्ट अनुसार नगरपालिकाले ऐनमा व्यवस्था भए विपरित करार कर्मचारी नियुक्त गरेर ६८ लाख १५ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी गरेकाे छ । जसमा खेल तथा संगीत प्रशिककाे लागी ३ लाख ७१ हजार ९ सय ३०,अ.सव-ईन्जिनियर ३ जनाकाे लागी १६ लाख, ८१ हजार ३ सय ८२ रुपैयाँ भुक्तानी गरेकाे छ ।

त्यस्तै सेवा केन्द्र प्रमुखकाे लागी ५ लाख ६७ हजार ९ सय ५७ ,राजश्व सहायककाे लागी २ लाख,५३ हजार ५०० सय,सव-ईन्जिनियरकाे दुई जनाकाे लागी १० लाख ६७ हजार ८ सय ६०,ईलेक्टिसियनकाे लागी २ लाख ५३ हजार ५०० र अधिक कार्यालय सहयाेगी ७ जनाकाे लागी २२ लाख ४७ हजार ८ सय ८२ रुपैयाँ ऐन विपरीत भुक्तानी गरेकाे जनाएको छ।

आर्थिक अनियमितताले गर्दा बडीमालिका ननगरपालिकामा पार्दशिता,शुशासन र जवाफदेहिता नभएको देखिएको छ।नगरपालिकाले विल बेघर नगरपालिकामा टेलिहेल्थ सम्बन्धी कार्यक्रम गर्नका लागी विलबेघर २ लाख ९५ हजार पाँच सय रकम भुक्तानी गरेकाे छ ।

त्यस्तै विभिन्न वडाहरुकाे सरसफाइ कार्य प्याकेजिङ गरि एकमुष्ट बाेलपत्रकाे माध्यमबाट गर्न सकिनेमा साे नगरि ३ वटा खुल्ला काेटेशन लिई कार्य गरि निर्माण व्यवसायीलाई काम गराई करिब ९५ लाख ४३ हजार ९ सय ८८ रुपैयाँ अनियमित गरेकाे छ । जाे प्रतिस्पर्धा सिमित हुने गरि गरिएको खदिर कार्य नियमसम्मत रहेकाे छ ।

नगरपालिकाले विभिन्न शिर्षकका कानुन विपरीत रकम भुक्तानी गरेर अनियमिता गरेकाे छ ।त्यस्तै यता बडीमालिका नगरपालिकाका प्रवक्ता तथा बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले मित्र राष्ट चिनकाे वैदेशिक भ्रमणकाे नाममा ३ लाख बढि रकम प्रक्रिया नपुर्याई भुक्तानी लिएकाे पाईएकाे छ ।

अध्यक्ष पाध्याय “The first Road Chinese and Overseas partner Exchange Conference” कार्यक्रमकाे लागी अध्ययन अवलाेकन गर्न चिनकाे भ्रमणमा गएकाे देखिन्छ। उनले गाेश्वारा भाैचर नम्बर २४( विविध खर्च खाता) २०८०/११/१४ मार्फत पाध्यायले ३ लाख २० हजार ५९ रुपैयाँ भुक्तानी गरेकाे तर संघीय मामिला मन्त्रालयबाट मनाेनयन गरेकाे पत्र लेखापरीक्षणकाे क्रममा पेश हुन नआएकाेले उक्त रकम पाध्यायले कानुन विपरीत लगेकाे पाईएकाे हाे ।भ्रमण गरेकाे उपलब्धी के ? भनेर अहिले प्रश्न  गर्न थालिएकाे छ।

 

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑