• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जगन्नाथका विष्ट हप्ता दिन देखि मार्तडीमा अलपत्र,उद्धारको लागी विलौना

खप्तड मालिका न्युज September 25, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे जगन्नाथ गाउँपालिका वडा नम्बर १ डाडाँबाडा घर भएका राज बहादुर बिष्ट हप्ता दिन देखि मार्तडीमा अलपत्र परेका छन् ।

मार्तडीमा अलपत्र परे संगै उनकाे बिचल्ली भएको छ ।मार्तडीमा आफन्त पनि काेही नभएको बताउने उनलाई अहिले मार्तडीमा भाेकभाेकै बस्नुपर्ने बाध्यता छ ।

मार्तडीकाे खुलामञ्च,खेलकुद आसपास क्षेत्र उनकाे बासस्थान बनेकाे छ भने कसैले दिए खाने,नभए भाेकै सुत्नुपर्ने बाध्यता रहेकाे छ।

अलपत्र परेका पिडित विष्टका अनुसार,आफू गत साउन २० गते कामकाे सिलसिलामा डडेलधुरा गएकाे बताए ।त्यहाँ आफुले खाना पकाउने काम गर्ने गरेकाे बिष्टकाे भनाइ छ। एक दिन ट्रकले बाेकेर ल्याएकाे जाली मान्छे काेही नहुँदा अनलाेड नगराै भन्दा भन्दै अनलाेड गर्ने क्रमममा पछाडीबाट पल्टेर आफ्नो टाउको पुरै थिचिएकाे बिष्टले बताएका छन्।

टाउकाेमा चाेट लागेपश्चात प्रहरीले बयालपाटासम्म पुर्याएर उपचार गराई मार्तडीसम्म पुर्याउन सहयाेग गरिएको बुझिएकाे छ । माथी कालाे,तल हरियाे र काधँमा सेताे गलबन्दी लगाएका बिष्ट मार्तडीमा यतिवेला अलपत्र अवस्थामा रहेका छन्।

यता वडा अध्यक्ष गणेश राज गिरी संग टेलिफोनमा कुराकानी गरेर बुझ्दा बिष्टले दिनँहु घरमा जाँड रक्सि खाएर आमाबुबा,श्रीमती,छोराछोरी कुट्ने,हप्काउँने,गाउँका मान्छेले भनेको नटेर्ने, जहाँ पायो त्यहि जाने,अनि म अलपत्र परे भनेर विलौना गर्ने गरेको बताएका छन् । बिष्टलाई अहिलेसम्म पचास बढी ठाउँबाट अलपत्र परे भनेर उद्धार गरि ल्याइएको तर घरमा नबस्ने गरेको उनले बताए ।

घरमा काम गरेर जहान पाल्नुको सट्टा उल्टो पाल्नुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष गिरीले घरका बुढा आमाबुबाले आफ्नो सामाजिक सुरक्षा भत्ताबाट कति ठाउँबाट उद्धार गरि ल्याइएको तर बिष्ट घरमा नबसी हरेक ठाउँमा गएर अलपत्र परे उद्धार गरिदिनु पर्यो भनेर विलौना गर्ने गरिएको बताएका छन् । बिष्टको घरको आर्थिक अवस्था निकै नाजुक रहेको छ । बस्नको लागी पनि स्थानीय सरकार द्धारा घर निमार्ण गरिएको बताइएको छ ।

उनको घर परिवारका अनुसार,बिष्टलाई हरेक ठाउँबाट उद्धार गरि घरमा ल्याउन सक्ने अबस्था नरहेको बुझिएको छ । उनलाई सकेसम्म प्रहरीको जिम्मा लगाई सुधार्न प्रयास गरिदिन उनका घरपरिवारले आग्रह गरेका छन्। घरमा आए फेरि परिवारको विचल्ली हुने हुँदा उनलाई बरु प्रहरीको जिम्मा लगाई सुधारको बाटोमा ल्याइदिन आग्रह गरेका हुन् । दिनहुँ जाँड रक्सि सेवन गरेर घरपरिवालाई झन दुख दिने गरेकोले घरकाले पनि उनको चासो गर्न छोडेको बुझिएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑