• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा शान्ति सुरक्षाकाे स्थिति सामान्य,निषेधाज्ञा हटाईयाे

खप्तड मालिका न्युज September 13, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा शान्ति सुरक्षाकाे स्थिति सामान्य बनेपछी शुक्रबारबाट जारी निषेधाज्ञा पनि हटाईएकाे छ ।२५ गतेबाट जारी कर्फ्यु विहिवार हटाई निषेधाज्ञा जारी गरिएको थियाे।

परिस्थिति सामान्य बनेपछी निषेधाज्ञा पनि हटाईएकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । प्रशासनले आजदेखि जारी निषेधाज्ञा एक सूचना मार्फत हटाईएकाे जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न भदौ २५ गते बिहान ११ बजेदेखि लगाइएको कर्फ्यु र शुक्रवारबाट जारी निषेधाज्ञा हटाइएको बताए । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर हिजो अर्थात २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्दै जनजीवनलाई सामान्य बनाउन, सेवा सुचारु गर्न तथा बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउन सबैलाई सहयोगका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पाैडेल द्वारा जारी सूचनामा भनिएकाे छ ।

यहीँ भदौ २३ र २४ गते काठमाडौं सहित देशभर जेनजी युवाहरुको आन्दोलनको घटना पश्चात् उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा पनि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो । प्रशासन कार्यालयले जिल्लाभर कर्फ्यु तथा निषेधाज्ञा हटाएसँगै सदरमुकाम मार्तडी लगायतका मुख्य बजारहरुमा चहलपहल बढ्नुका साथै जनजीवन सामान्य बन्दै गएको छ ।

सम्बन्धित पोस्ट
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    समाचार

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑