• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गैसस महासंघ बाजुराकाे अधिवेशन सम्पन्न,अध्यक्षमा पुन: अधिकारी

खप्तड मालिका न्युज May 13, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: गैरसरकारी संस्था महासंघ बाजुराकाे १० औं अधिवेशन तथा २३ औं बार्षिक साधारण सभा मार्तडीमा सम्पन्न भएको छ ।मङ्गलबार संस्थाकाे १० औं अधिवेशन तथा २३ औं बार्षिक साधारण सभा बडीमालिका नगरपालिकाकाे सभाहलमा सम्पन्न भएको हाे।

संस्थाकाे अध्यक्षमा पुन: कृष्ण बहादुर अधिकारी दाेहाेरिएका छन्।१० औँ जिल्ला अधिबेशनबाट अधिकारी लगायतको नेतृत्व चयन भएको हाे। जसकाे उपा-अध्यक्षमा मोहनराज जैशी, सचिवमा धर्म बहादुर रोकाया, उप-सचिवमा उजा बिष्ट, कोषाध्यक्षमा शुसिला थापा लगायत ११ सदस्यिय समिति निर्बिरोध निवाचित भएका हुन्।

गैरसरकारी संस्था महासंघ बाजुराले आफ्नो १० औं अधिवेशन, २३ औं वार्षिक साधारण सभा,‘ स्थानीय याेजना,कानुन निर्माण र दिगाे विकास प्रक्रियामा नागरिक सहभागीता र पैरवी ’ भन्ने नाराका साथ सुरु गरेकाे थियाे।

मुख्यतः नागरिकको परोपकारी, सेवाभावमूलक, सहभागितामूलक र सशक्तीकरणका लागि जोड दिदै आएकाे यस संस्थाले कार्यस्तरका हिसाबले यिनीहरु समुदाय स्तरमा, स्थानीय स्तरमा, राष्ट्रिय स्तरमा र अन्तर्राष्ट्रिय स्तरमा रहेका हुन्छन् सबैको साझा उद्देश्य राष्ट्र निर्माण र समाज कल्याण यस संस्थाकाे मुख्य उदेश्य रहेकाे हुन्छ ।

नेपाल सरकारले गैरसरकारी संस्थालाई विकासका साझेदार मान्दै आएको छ । राज्यले गैससलाई विकासको अवसरको रुपमा ग्रहण गरे पनि देशको विकासको प्राथमिकता अनुसार प्रयोग गर्न सकेकाे छैन्।

गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रमकाे प्रमुख अतिथि गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई रहनु भएको थियाे । त्यस्तै विशिष्ट अतिथीमा जिल्ला समसन्वय समिति प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, गैसस महासंघ केन्द्रीय महासचिव देवी खड्का, उप महासचिव भवराज रेग्मी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश ईर्न्चाज प्रेम महर र गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष देवी खनाल,नेपाली काङ्ग्रेस बाजुराका पार्टी उप- सभापति तथा निवर्तमान बडीमालिकाका नगर प्रमुख पदम बडुवाल,वर्तमान बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का लगायत  रहनु भएको थियाे।

कार्यक्रममा जिल्ला स्थिति सञ्चार माध्यममा कार्यरत पत्रकार लगायत स्थानीयकाे सहभागीता रहेकाे थियाे भने कार्यक्रमकाे सञ्चालन गैसस महासंघ बाजुराका सचिव धर्म बहादुर रोकायाले गर्नु भएको थियाे।

 

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑