• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगंगामा फागुन १ गतेदेखि ६ गतेसम्म भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाईदै

खप्तड मालिका न्युज February 12, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः जिल्लाको बुढीगंगा नगरपालिकामा फागुन १ गते अर्थात भोलीदेखि फागुन ६ गतेसम्म भेडाबाख्राका लागि राष्ट्रिय पिपिआर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।नगरपालिकाको कृषि विकास शाखाले बुधबार एक सुचना जारी गर्दै नगरपालिकाको सेवा क्षेत्र भित्र रहेका भेडापालक कृषकहरुका भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाउने गरि अभियान संचालन गर्न लागीएको जनाएको छ ।

भेडाबाख्रामा महामारीका रुपमा फैलिन लागेको पिपिआर रोगलाई नियन्त्रण गर्नका लागि पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्न लागेको बुढीगंगा नगरपालिका पशु सेवा शाखाले जनाएको छ । नगरपालिकाभित्र पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवश्यक खोपको डोजहरु प्राप्त भएकोले सेवा क्षेत्रका सवै वडाका गाउँबस्ती टोलहरुमा खोप अभियान संचालन गरिने बताइएको हो ।

अभियान अन्तरगत पहिलो चरणमा वडा नम्वर १० को डाव बजार देखि १ को बल्दे दवारी सम्मका भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाईने भएको हो । खोप अभियान अन्तरगत संचालन हुने क्षेत्रमा आफुले पालेका भेडाबाख्राहरुलाई ल्याएर सो रोग विरुद्धको खोप लगाउन कृषकहरुलाई सार्वजनिक सूचना मार्फत आग्रह गरिएको छ । पिपिआर खोप अभियान अन्तरगत वडा नम्वर १० को डावबजार, मालिका बजार सिंगाडा क्षेत्रमा फागुन १ गते,त्यस्तै रिठाबजार, मोटाबाडा, बेतालमाण्डौं बजार २ गते, सायल, सिमकोट ३ गते, नुवाँकोट, तल्लो सायल बाम्का, बोहराबाडा, फालासैन, बेलकाटिया, ४ गते, बसाली, मुस्यालबाडा, ताँप्रीसेरा, बल्दे ५ गते र वडा नम्वर १ को अम्कोटमा फागुन ६ गतेका दिन अभियान संचालन गरिने भएको हो ।

पिपिआर रोग देखा परेका बाख्रामा ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ । यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु समेत हुने गरेको छ ।यस्ता रोगहरुबाट बचाउन भेडाबाख्रापालक कृषकहरुलाई नगरपालिकाले भेडाबाख्रामा खोप लगाउन सूचना मार्फत आग्रह गरेको छ ।

सम्बन्धित पोस्ट
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    समाचार

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑