
बाजुरा: बाजुरामा नुहाउने क्रममा नदिमा बगेर दुई बालिका बेपत्ता भएकी छन्।बेपत्ता हुनेमा नन्द बहादुर शाहकी १५ वार्षिया छोरी सोबिना शाह र भुपेन्द्र शाहकी १४ वार्षिया छोरी सञ्जु शाही रहेको बताईएकाे छ ।
दुबै बालिका जगन्नाथ गाउपालिका वडा नं.२ बस्केना नुनेपानी नजिकै कर्णाली नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन् । उनी संगै नुहाउन गएका अरु ३ जना बालिकाको दिल्लिप शाहीले सकुशल उद्दार गरेको बताइएको छ।स्थानियबासी र सुरक्षाकर्मीले बालिका बगेको समय देखि नदिको दुबै किनारामा खोज्दा नभेटिएको र बेपत्ता बालिकाको खोजिकार्य जारी भइरहेको बताईएको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर