
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेको छ ।प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेको देवलकोट माविले शिल्ड जितेको हो ।प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै सरस्वती माध्यामिक विद्यालयले ९ स्वर्ण, ९ रजत र ८ कास्य सहीत २५ पदक हात पार्दै द्धितीय भएको छ ।
यसैगरी कैलाश माध्यामिक विद्यालयले ३ स्वर्ण, ११ रजत र ११ कास्य गरी जम्मा २५ पदक हात पार्दै तेस्रो स्थान हात पारेको हो भने, वैद्धिक सनातन गुरुकुल माविले ३ कास्य मात्रै हात पार्न सफल भएको छ ।प्रतियोगिता पुस ११ गतेबाट सूरू भएको थियो भने प्रतियोगितामा पालिका भरिका ४ वटा मावि सहभागी भएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर